ताइवानको वायु क्षेत्रमा २९ चिनियाँ लडाकु विमान
ताइवानको वायु क्षेत्रमा २९ चिनियाँ लडाकु विमान काठमाडौँ । चीनले ताइवानको वायु रक्षा क्षेत्रमा २९ वटा लडाकु विमान पठाएको छ । ती विमानहरू मध्ये १७ वटा लडाकु विमान, ६ बमवर्षक र अन्य सहयोगी विमानसहितका लडाकु विमान दक्षिणपश्चिम क्षेत्रबाट मङ्गलबार टापुको वायुरक्षा पहिचान क्षेत्रमा प्रवेश गरेको द स्टार अखबारले रक्षामन्त्रालयलाई उद्धृत गर्दै बताएको छ । यसअघि …