अन्तवार्ता

‘प्रधानमन्त्री बन्ने अफर आएको छ, तर म त्यो रेसमा छैन’

‘प्रधानमन्त्री बन्ने अफर आएको छ, तर म त्यो रेसमा छैन’ प्रकाशित : २० जेठ ,२०७९ श्रोत : अनलाईनखबर काठमाडौं । स्थानीय तह निर्वाचन सकिएपछि दलको ध्यान आउँदै गरेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनतिर गएको छ । ठिक यही बेला सत्ता गठबन्धन नै अघि बढ्छ या यो भत्किएर अर्काे पुनः वाम गठबन्धन बन्छ भन्नेतर्फ धेरैको चासो …

‘प्रधानमन्त्री बन्ने अफर आएको छ, तर म त्यो रेसमा छैन’ Read More »

भरतपुरमा एमाले र राप्रपाबीचको तालमेल प्राकृतिक छैन, जगन्‍नाथजीले देशको आवश्यकता बुझ्नुभएन : रेनु दाहाल

भरतपुरमा एमाले र राप्रपाबीचको तालमेल प्राकृतिक छैन, जगन्‍नाथजीले देशको आवश्यकता बुझ्नुभएन : रेनु दाहाल जनसेवा न्युज डटकम संवाददाता भरतपुर महानगरपालिका मेयरमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छिन् । सत्ता गठबन्धनका दलबाट साझा उमेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण भइसकेकी जनप्रतिनिधि हुन् । चुनावी तयारीको …

भरतपुरमा एमाले र राप्रपाबीचको तालमेल प्राकृतिक छैन, जगन्‍नाथजीले देशको आवश्यकता बुझ्नुभएन : रेनु दाहाल Read More »

एमालेलाई पराजित गराएरै छाड्ने : प्रकाश ज्वाला

वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई लिएर प्रमुख राजनीतिक दलहरु चुनावी मैदानमा होमिई सकेका छन् । कर्णालीमा प्रमुख तीन राजनीति दल (एमाले, माओवादी, काँग्रेस) ले आफू नै पहिलो शक्ति बन्ने दाबी गरिरहँदा एमाले खण्डीकरण भएर बनेको नेकपा (एकीकृत समाजवादी) भने अग्नि परीक्षामा छ । यो दल आफू पहिलो शक्ति बन्ने दावी गर्न नसकेपछि एमालेलाई पराजित …

एमालेलाई पराजित गराएरै छाड्ने : प्रकाश ज्वाला Read More »

‘नेपाल आइडल भएपछि प्रेसर महसुस गरेको छु : गायक भूपेन्द्र थापा

शनिबार ‘नेपाल आइडल सिजन–४’ को विजेता बनेपछि गायक भूपेन्द्र थापामगर यतिबेला चर्चाको केन्द्रमा छन् । प्रतियोगिताको टप ३ मा रहेका प्रतिस्पर्धी नाम्गेल तामाङ र रञ्जित नेपालीलाई पछि पर्दै उनले उपाधिको साथमा नगद ३० लाख समेत हात परेका छन् । नेपाल आइडलको पहिलो सिजनदेखि नियमित र पटक पटक उपाधिका लागि कोसिस गर्दै आएका उनले चौथो सिजनमा …

‘नेपाल आइडल भएपछि प्रेसर महसुस गरेको छु : गायक भूपेन्द्र थापा Read More »

लोकदोहोरीमा छाडा शब्द प्रयोग गर्नेलाई कारबाही हुनुपर्छ : गायक रविन लामिछाने

गायक रविन लामिछानेको पछिल्लो समय ‘पछ्यौरी लिस्यो’ बोलको गीत हिट छ । गोर्खाको तान्द्राङमा जन्मिएर सानैदेखि लोकदोहोरी गाउँदै हुर्किएका उनका ‘फुल्यो असारे’ झल्लुराम ‘हुने वाली बुहारी’ लगायत थुप्रै गीत हिट छन् । रविन लाइभ दोहोरी कलाकार पनि हुन् । हालै रविन ‘प्रत्यक्ष लोकदोहोरी कलाकार संघ’को अध्यक्ष भएका छन् । लाइभ लोकदोहोरी फोहोरी भयो, यसले गीतसंगीतमा …

लोकदोहोरीमा छाडा शब्द प्रयोग गर्नेलाई कारबाही हुनुपर्छ : गायक रविन लामिछाने Read More »

कांग्रेस पार्टी पदाधिकारी संख्या थपेर महिलालाई प्रमुख पदमा पुर्‍याउनुपर्छ : पुष्पा भुसाल

पुष्पा भुसाल (अन्तर्वार्ता) काठमाडौं, २४ मंसिर – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पुष्पा भुसाल पदाधिकारी आकांक्षी हुन् । पार्टीको संसदीय दलका सचेतक एवं केन्द्रीय सदस्य रहेकी भुसाल समग्र महिलाको प्रतिनिधित्व गर्दै संस्थापन पक्षबाट पदाधिकारीमा उम्मेदवार बन्न चाहन्छिन् । भुसालसँग न्युज कारखानाले महाधिवेशन केन्द्रित कुराकानी गरेको छ । कुराकानीका क्रममा उनले पदाधिकारीमा महिला सहभागिता सुनिश्चित गर्न संख्या …

कांग्रेस पार्टी पदाधिकारी संख्या थपेर महिलालाई प्रमुख पदमा पुर्‍याउनुपर्छ : पुष्पा भुसाल Read More »

महाधिवेशन गर्न एमाले चितवन आउनु गौरवको कुरा हो, विकास देखेर जानुहुन्छ : रेनु दाहाल

चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल महानगरको काम र पार्टीको पालिका अधिवेशनका कारण व्यस्त छिन्। आफू मेयर निर्वाचित भएपछि महानगरमा नाटकीय विकास गर्न सफल भएको उनको भनाइ छ। १० अर्बभन्दा बढी बजेट विनियोजन गरेर महानगरका सबै वडा, स्थानमा पक्की सडक पुर्याउन सफल रहेकी उनी शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा सोचेभन्दा बढी काम भएको दाबी गर्छिन्। …

महाधिवेशन गर्न एमाले चितवन आउनु गौरवको कुरा हो, विकास देखेर जानुहुन्छ : रेनु दाहाल Read More »

न्याय परिषद्‌बाट प्रधानन्यायाधीशलाई बिदाइ गरौं, संसदीय सुनुवाइ हटाउँ : वरिष्ठ अधिवक्ता ढुंगाना

न्याय परिषद्‌बाट प्रधानन्यायाधीशलाई बिदाइ गरौं, संसदीय सुनुवाइ हटाउँ : वरिष्ठ अधिवक्ता ढुंगाना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै यतिबेला न्यायाधीश र नेपाल बार एसोसिएसन आन्दोलनमा छन् । तर, न्याय परिषद् भने मौन छ । सर्वोच्चसहित सबै तहका न्यायालयमा न्यायाधीश नियुक्तिको सिफारिस गर्ने, न्यायाधीशहरूविरुद्धको उजुरी सुन्ने, कारबाहीको सिफारिस गर्ने बलियो संयन्त्र हो, न्याय परिषद् । यस्तो …

न्याय परिषद्‌बाट प्रधानन्यायाधीशलाई बिदाइ गरौं, संसदीय सुनुवाइ हटाउँ : वरिष्ठ अधिवक्ता ढुंगाना Read More »

पुर्ब राष्ट्रपति यादब को सुझाव प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमनको बाटो रोज्दा भलो हुन्छ

पूर्वराष्ट्रपति डा। रामवरण यादव भने दलहरुको भूमिकाप्रति सन्तुष्ट देखिँदैनन् । उनी भन्छन्, ‘पार्टीका आआफ्नो बाध्यता होलान, तर त्यसले राष्ट्रलाई ‘सफर’ गर्न दिनुभएन । अब दलहरुले निकासका लागि समन्वयकारी भूमिका खेल्नुपर्छ ।’ साथै उनले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिएर निकास दिन पनि आग्रह गरेका छन् । प्रस्तुत छ, गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा। यादवसँग अनलाइनखबरले गरेको कुराकानीको …

पुर्ब राष्ट्रपति यादब को सुझाव प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमनको बाटो रोज्दा भलो हुन्छ Read More »

Get 30% off your first purchase

X
Scroll to Top