कला/साहित्य

गायिका सुनार मृत्यु प्रकरण : प्रेमी सूर्यलाई पाँच दिन थुनामा राख्न अनुमति

गायिका सुनार मृत्यु प्रकरण : प्रेमी सूर्यलाई पाँच दिन थुनामा राख्न अनुमति काठमाडौं । गायिका दिलमाया सुनारको हत्या आशंकामा समातिएका सूर्य भनिने खिलबहादुर श्रेष्ठलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । गत शनिबार सुर्खेतको गुर्भाकोट नगरपालिका २ की ३३ वर्षीया दिलमाया कामी (सुनार) काठमाडौंस्थित आफ्नै कोठामा मृत भेटिएकी थिइन् । तारकेश्वर नगरपालिका-११ नेपालटारस्थित …

गायिका सुनार मृत्यु प्रकरण : प्रेमी सूर्यलाई पाँच दिन थुनामा राख्न अनुमति Read More »

काठमाडौंमा बंगलादेशी फेसनको स्वाद

‘नेपाल चेम्बर एक्स्पो २०२२’ मा अन्तर्गतको तेस्रो दिनमा बंगलादेश फेसन शो शीर्षकमा बंगलादेशी फेसनका विभिन्न आयाम प्रस्तुत गरियो । शनिबार साँझ आयोजना भएको फेसन शोमा बंगलादेशी फेसन अन्तर्गत विभिन्न पहिरन शैली र हस्तकलाका अनुपम नमुनाहरू र्याम्पमा प्रस्तुत गरिएको थियो । राजधानीको प्रदर्शनीमार्गस्थित प्रदर्शनी कक्षमा आयोजित फेसन शोमा विभिन्न ७ चरणमा फेसन प्रस्तुत गरिएको थियो । …

काठमाडौंमा बंगलादेशी फेसनको स्वाद Read More »

मेलिना राई र निशान भट्टराईको नयाँ गीत सार्वजनिक

मेलिना राई र निशान भट्टराईको नयाँ गीत सार्वजनिक गायिका मेलिना राई र गायक निशान भट्टराईको मिठासपूर्ण स्वर रहेको गीत ‘ज्योतिषीले भनेको’ सार्वजनिक भएको छ । लोक र आधुनिक संगीतको फ्युजन रहेको गीतमा कृति न्यौपानेले संगीत भरेका हुन् । प्रमोद भट्टराईको शब्द रहेको गीतको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका हुन् । गीतमा शब्दमा प्रेम गर्नेहरुलाई भाग्यमा भन्दा …

मेलिना राई र निशान भट्टराईको नयाँ गीत सार्वजनिक Read More »

केकीले हिरोइन बन्न गरेको संघर्ष सिल्ली फो ट्रेलर

केकीले हिरोइन बन्न गरेको संघर्ष सिल्ली फो ट्रेलर काठमाडौँ । केकी अधिकारीको मुख्य भूमिका रहेको सिनेमा सिल्ली फोुको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनरामा निर्माण भएको सिनेमामा अभिनेत्री अधिकारीले हिरोइन बन्न संर्घषरतत युवतीको भूमिका निवार्ह गरेकी छन् । बाँकी कलाकारलाई पैसा कमाउन भौतारिएको देख्न सकिन्छ । राज बहादुर साने निर्देशित सिनेमामा दर्शकको मनोरञ्जनको …

केकीले हिरोइन बन्न गरेको संघर्ष सिल्ली फो ट्रेलर Read More »

धीरज र अदिती स्टारर् ‘बाबरी’को शीर्ष गीत र पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली फिल्म ‘बाबरी’को शीर्ष गीत र फिल्मको पोस्टर सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको ‘बाबरी रङ्ग’ बोलको शीर्ष गीत र पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा नायिका अदिती बुढाथोकी र नायक धिरज मगर फिचर्ड छन् । अस्मिता अधिकारी र अनमोल गुरुङको स्वर रहेको गीतको शब्द तथा संगीत पनि …

धीरज र अदिती स्टारर् ‘बाबरी’को शीर्ष गीत र पोस्टर सार्वजनिक Read More »

नेपाल म्युजिक एन्ड फेशन अवार्डको मनोनयनमा परेकालाई प्रमाणपत्र

नेपाल म्युजिक एन्ड फेशन अवार्डको मनोनयनमा परेकालाई प्रमाणपत्र तेस्रो संस्करणको नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२ को मनोनयनमा परेका कलाकार तथा प्राविधिकहरूलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरूलाई शुक्रबार काठमाडौँमा एक समारोहबीच यो अवार्ड मनोनयन प्रमाणपत्र प्रदान गरिएको हो । तेस्रो संस्करणको नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२मा विभिन्न ४० विधामा मनोनयन पत्र प्रदान …

नेपाल म्युजिक एन्ड फेशन अवार्डको मनोनयनमा परेकालाई प्रमाणपत्र Read More »

म पनि छोरीकी आमा…

म पनि छोरीकी आमा… यमुना गुरुङ म एक नारी, म एक छोरी, म एक आमा, म अर्धाङ्गनी, म बुहारी अनि मेरो अनेकौँ अनेक परिचय र पहिचान । नारी भएर जन्म लिन पाउनु अनि नारीको रूपमा अनेकौँ उपमाको पगरी शीरमा सजाउन पाउनु पक्कै पनि चानचुने कुरा होइन, यो विशेष नै हो । एउटा नारीले सन्तानलाई जन्म …

म पनि छोरीकी आमा… Read More »

पल शाहका वकिल भन्छन्ः उच्च अदालतको आदेश निराशाजनक

पल शाहका वकिल भन्छन्ः उच्च अदालतको आदेश निराशाजनक काठमाडौं । जिल्ला अदालतको आदेश सदर गर्दै उच्च अदालत पोखराले पल शाहलाई थुनामै राख्ने निर्णय लिएपछि उनका समर्थकहरु निराश बनेका छन् । पिडित भनिएकी नाबालिग गायिका होस्टाइल भएपछि उच्च अदालतले पललाई धरौटीमा वा साधारण तारेखमा रिहा गर्ने आशा उनका समर्थकले राखेका थिए अब फैसला नहुञ्जेलसम्मका लागि पल …

पल शाहका वकिल भन्छन्ः उच्च अदालतको आदेश निराशाजनक Read More »

नायिकामाथि ‘ब्याड टच’ प्रकरणः तामाङलाई छुटाउने तयारी, कबड्डीको टिम बुद्धिष्ट संघ–संस्थासँग छलफलमा

  काठमाडौं । कबड्डी–४ कि नायिका मिरुना मगरलाई हलभित्र ‘ब्याड टच’ गरेको आरोपमा थुनिएका युवालाई छुटाउने तयारी गरिएको छ । सामाजिक सञ्जालमा तीब्र प्रतिक्रया उत्पन्न भएपछि मिरुना समझदारीमा जान लचक बनेको स्रोतले बतायो । सिभिल मलभित्र फिल्म हेरेर निस्कने क्रममा तामाङ थरका युवकले आफूमाथि पिठ्यूमा गलत तरिकाले छोएको नायिकाको आरोप छ । उनले तामाङलाई प्रहरीको …

नायिकामाथि ‘ब्याड टच’ प्रकरणः तामाङलाई छुटाउने तयारी, कबड्डीको टिम बुद्धिष्ट संघ–संस्थासँग छलफलमा Read More »

बालेनलाई बधाई दिदै करिश्माले भनिन् लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हो

बालेनलाई बधाई दिदै करिश्माले भनिन् लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हो रातोपाटी संवाददाता अभिनेत्री तथा नेकपा एमाले नेत्रृ करिस्मा मानन्धरले लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुने बताएकी छन् । जनताले आफ्नो भविष्य देखेको तिर नै मत दिने धारणा उनको रहेको छ । सामाजिक संजालमा एक लामो पोष्ट गर्दै अभिनेत्री मानन्धरले काठमाडौं महानगरपालिकामा विजयी मेयर बोलेन साह र …

बालेनलाई बधाई दिदै करिश्माले भनिन् लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हो Read More »

Get 30% off your first purchase

X
Scroll to Top