धरानमा कोशीबाट पानी ल्याउन डिपिआर गरिदैं
धरानमा कोशीबाट पानी ल्याउन डिपिआर गरिदैं काठमाडौं । सप्तकोशी नदीको पानी धरान पुर्याएर काकाकुल सहर धरानको तिर्खा मेटाउने लक्ष्यका साथ अध्ययन कार्य सुरु भएको छ। संघीय सरकारको खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत कोशीका पानी धरान पुर्याउने गरि अध्ययन सुरु गरेको हो। सम्भाव्यता अध्ययनबाट कोशीको पानी धरान लैजान सम्भव देखिएपछि विस्तृत अध्ययन प्रतिवेदन …