पर्यटन

मोदीको भ्रमणपछि लुम्बिनीमा पर्यटक बढ्दै

मोदीको भ्रमणपछि लुम्बिनीमा पर्यटक बढ्दै कोभिडले शून्य अवस्थामा पुर्याएको लुम्बिनीको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गएको छ । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ भएको लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेसँगै भारतीय पर्यटकहरूको गन्तब्य पनि लुम्बिनी बन्दै गएको छ । यही जेठ २ गते मोदी …

मोदीको भ्रमणपछि लुम्बिनीमा पर्यटक बढ्दै Read More »

पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए

पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए काठमाडौं । सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका हुन् । पछिल्लो मे महिनामा ५३ हजार ६०८ विदेशी पर्यटक नेपाल …

पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए Read More »

सोलुखुम्बुको स्याङ्बोचेमा ‘सगरमाथा नेक्स्ट’ सञ्चालनमा

सोलुखुम्बुको स्याङ्बोचेमा ‘सगरमाथा नेक्स्ट’ सञ्चालनमा काठमाडौं । सात वर्षको योजना र निर्माणपछि सोलुखुम्बुको स्याङ्बोचे (३,७७५ मिटरको उचाइ) मा ‘सगरमाथा नेक्स्ट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । नाफारहित वितरण गर्ने हिमालयन म्युजियम एण्ड सस्टेनेबल पार्कले २३ मे २०२२ मा ‘सगरमाथा नेक्स्ट’को उद्घाटन गरेको हो । उद्घाटन कार्यक्रममा सोनम ग्याल्टजेन (संसद सदस्य), अरुण सराफ (सराफ फाउण्डेशन), रेनहोल्ड …

सोलुखुम्बुको स्याङ्बोचेमा ‘सगरमाथा नेक्स्ट’ सञ्चालनमा Read More »

बजेट राम्रो आयो- राष्ट्रिय व्यवसायी महासंघ

बजेट राम्रो आयो- राष्ट्रिय व्यवसायी महासंघ काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आगामी आर्थिक वर्षको बजेटको स्वागत गरेको छ । महासंघले बजेट स्वागतयोग्य भएको बताएको हो । बजेट स्वागतयोग्य भए पनि कतिपय विषयहरु कार्यान्वयनका लागि भने जटिल देखिएको महासंघले बताएको छ । महासंघका अध्यक्ष कुमार कार्कीले बजेटले औंल्याएका केही विषयहरु सकारात्मक रहेको र केही कुराहरु …

बजेट राम्रो आयो- राष्ट्रिय व्यवसायी महासंघ Read More »

घोरेपानीका होटल व्यवसायीको गुनासो– गाइड र पोर्टरहरूलाई निःशुल्क कोठा र खाना दिन समस्या

घोरेपानीका होटल व्यवसायीको गुनासो– गाइड र पोर्टरहरूलाई निःशुल्क कोठा र खाना दिन समस्या पोखरा – पर्यटकीय क्षेत्र म्याग्दी घोरपानीका महिला होटल व्यवसायी पर्यटक लिएर आउने ‘गाइड र पोर्टर’हरूलाई निःशुल्क कोठा र खाना दिनुपर्ने बाध्यताले व्यवसायमा चुनौती थपिँदै गएको बताउँछन् । उनीहरू यस्तो बाध्यताले व्यवसायमा समस्या थपिँदै गएको दुःखेसो पोख्छन् । हिजो केही व्यवसायीले पर्यटक ल्याउँछन् …

घोरेपानीका होटल व्यवसायीको गुनासो– गाइड र पोर्टरहरूलाई निःशुल्क कोठा र खाना दिन समस्या Read More »

सगरमाथा आरोहण गर्न गएका रुसी नागरिकको लेक लागेर मृत्यु

सगरमाथा आरोहण गर्न गएका रुसी नागरिकको लेक लागेर मृत्यु जनसेवा न्युज डटकम संवाददाता विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा लेक लागेर एकजना रुसी नागरिकको मृत्यु भएको छ । राहदानी नम्बर ७५११०३२२४ बाहक ५५ वर्षीय रुसी नागरिक पाभेल कोफट्रिकिनको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । सेभेन समिट क्लब रसियाबाट आरोहण गर्न आएका उनको …

सगरमाथा आरोहण गर्न गएका रुसी नागरिकको लेक लागेर मृत्यु Read More »

पूर्णिमा श्रेष्ठले चुमिन कञ्चनजंगा हिमशिखर

पूर्णिमा श्रेष्ठले चुमिन कञ्चनजंगा हिमशिखर जनसेवा न्युज डटकम संवाददाता हिमाल आरोही पूर्णिमा श्रेष्ठ कञ्चनजंगा हिमशिखर चुम्न सफल भएकी छिन् । बिहिबार उनले ८ हजार ५ सय ८६ मिटर अग्लो शिखर चुमेकी सेभेन समिट कम्पनीले जनाएको छ । यो विश्वको तेश्रो अग्लो हिमशिखर हो । गत असोजमा उनले धवलागिरि हिमालको सफल आरोहण गरेकी थिइन् । उनले …

पूर्णिमा श्रेष्ठले चुमिन कञ्चनजंगा हिमशिखर Read More »

सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना

सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना   सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना भएको छ । नेपालको उत्तरी छिमेकी चीनले सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना गरेको हो । यसअघि नै नेपालको समेत सहभागितामा सन् २०१९ मा सगरमाथा क्षेत्रमा पाँचवटा स्वचालित मौसम केन्द्र स्थापना गरिसकेको छ । अमेरिकास्थित नेसनल जिओग्राफी, त्रिभुवन विश्वविद्यालयस्थित …

सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना Read More »

सगरमाथा आरोहण गर्न ३१६ जनाले लिए अनुमति

सगरमाथा आरोहण गर्न ३१६ जनाले लिए अनुमति यस वर्षको वसन्त यामको सगरमाथा (८,८४८.८६ मिटर) हिमाल आरोहणका लागि ३९ आरोही समूहका ३१६ जनाले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागकाअनुसार सगरमाथासहित २५ हिमाल तथा चुली आरोहणका लागि १११ आरोही समूहका १९५ महिला र ७०४ पुरुषसहित कूल ८९९ आरोहीले अनुमति पाएका …

सगरमाथा आरोहण गर्न ३१६ जनाले लिए अनुमति Read More »

कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगे

कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगे   ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन् । यस वर्ष यतिधेरै आरोही कञ्चनजङ्घा आरोहण गर्न एकैपटक आधार श्वििर पुगेका हुन् । दक्षिणी र उत्तरी पदर्माग हुँदै आरोही कञ्चनजङ्घा आधार शिविर पुग्ने गर्छन् । दक्षिणी पदर्माग हुँदै ३६ आरोही …

कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगे Read More »

Get 30% off your first purchase

X
Scroll to Top