प्रवास

नेपाली दूतावास लण्डनले दियो स्कटल्यान्डमा घुम्ती सेवा

नेपाली दूतावास लण्डनले दियो स्कटल्यान्डमा घुम्ती सेवा जनसेवा न्युज डटकम संवाददाता लण्डन स्थित नेपाली दुतावासले स्कटल्यान्डमा संचालन गरेको घुम्ती सेवाबाट एक सय जना भन्दा बढीले सेवाग्राहीले सुविधा लिएका छन् । गैरआवासीय नेपाली संघ स्कटल्यान्डका अध्यक्ष काशीराम भण्डारीका अनुसार दुतावासले आइतबार र सोमबार गरि दुई दिन सो क्षेत्रमा घुम्ती सेवा संचालनमा ल्याएको थियो । गैरआवासीय नेपाली …

नेपाली दूतावास लण्डनले दियो स्कटल्यान्डमा घुम्ती सेवा Read More »

लन्डनबाट एक महिनादेखि एक नेपाली बेपत्ता

लन्डनबाट एक महिनादेखि एक नेपाली बेपत्ता लन्डन । लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ । लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको छ । स्थानीय प्रहरीले सर्वसाधारणलाई उनको खोजीका लागि सहयोग …

लन्डनबाट एक महिनादेखि एक नेपाली बेपत्ता Read More »

पोर्चुगलमा क्यान्सरबाट एक नेपालीको मृत्यु

पोर्चुगलमा क्यान्सरबाट एक नेपालीको मृत्यु लिस्बन । पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट ज्यान गएको हो । शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले जानकारी दिए । उनको शव नेपाल पठाउने तयारी …

पोर्चुगलमा क्यान्सरबाट एक नेपालीको मृत्यु Read More »

प्रधानसेनापति शर्मा लेवनानमा, नेपाली बटालियन हेडक्वाटरको भ्रमण

प्रधानसेनापति शर्मा लेवनानमा, नेपाली बटालियन हेडक्वाटरको भ्रमण जनसेवा न्युज डटकम संवाददाता प्रधानसेनापति महारथी प्रभुराम शर्माले युनिफिल मिसन लेवनानमा तैनाथ नेपाली बटालियनको हेडक्वाटरको भ्रमण गरेका छन् । सोमबार उनले सो हेडक्वाटरमा तैनाथ नेपाली शान्ति सैनिकलाई सम्बोधनसमेत गरेका छन् । सो अवसरमा उनले शान्ति स्थापना कार्यमा उत्कृष्ट योगदान पुर्याएका दुई जना नेपाली शान्ति सैनिक र लामो समयदेखि …

प्रधानसेनापति शर्मा लेवनानमा, नेपाली बटालियन हेडक्वाटरको भ्रमण Read More »

खोलाले बगाएर जापानमा २ नेपाली बालकको मृत्‍यु

खोलाले बगाएर जापानमा २ नेपाली बालकको मृत्‍यु जापान । जापानको टोकियोमा खोलाले बगाएर २ बालकको मृत्‍यु भएको छ । खोलामा खेल्न गएका उनीहरूको हिजो साँझ मृत्‍यु भएको यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । खोलामा खेल्न गएका १३ र १४ बर्षका बालकहरू खोलाबाट नफर्केको भन्दै प्रहरीलाई खबर आएपछि उद्धार टोली पठाइएको थियो । करिब ४० मिनेट पछी …

खोलाले बगाएर जापानमा २ नेपाली बालकको मृत्‍यु Read More »

प्रधान सेनापति शर्मा लेबनान प्रस्थान

प्रधान सेनापति शर्मा लेबनान प्रस्थान जनसेवा न्युज डटकम संवाददाता प्रधान सेनापति प्रभुराम शर्मा लेबनान प्रस्थान गरेका छन् । द्वन्द ग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न र विभिन्न यूएन मिशनहरुको विविध पक्ष र भावी योजनाका बारेमा जानकारी लिन प्रधानसेनापति शर्मा सात सदस्यीय टोलीको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् । शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय …

प्रधान सेनापति शर्मा लेबनान प्रस्थान Read More »

चितवनका राजनको पोर्चुगलमा निधन

चितवनका राजनको पोर्चुगलमा निधन लिस्बन । वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको निधन भएको छ । विगत चार वर्षदेखि पोर्चुगल बस्दै आएका चितवन जिल्ला भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको निधन भएको हो । सुवेदीको गत शनिबार ग्वारडास्थित घर नजिकैको तालमा पौडी खेल्ने क्रममा डुबेर निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष …

चितवनका राजनको पोर्चुगलमा निधन Read More »

भारतमा रेलको ठक्करबाट नेपाली युवाको मृत्यु

भारतमा रेलको ठक्करबाट नेपाली युवाको मृत्यु झापा । झापाको मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको गए राति सीमावर्ती भारतीय नाका पानीट्याङ्कीमा रेलको ठक्करबाट मृत्यु भएको छ । रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीको भनाइलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी …

भारतमा रेलको ठक्करबाट नेपाली युवाको मृत्यु Read More »

गैरआवासीय नेपालीको नागरिकताको मुद्दा सम्बोधन गर्न सकारात्मक छौं : प्रधानमन्त्री

गैरआवासीय नेपालीको नागरिकताको मुद्दा सम्बोधन गर्न सकारात्मक छौं : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरूले उठाउँदै आएको नागरिकताको मुद्दा सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन् । गैरआवासीय नेपाली संघले काठमाडौंमा आयोजना गरेको नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार सेमिनारमा बोल्दै प्रधानमन्त्री देउवाले सबै पक्षसँग समन्वय गरी नागरिकताको विषयमा टुंगोमा पुग्ने प्रतिबद्धता जनाएका …

गैरआवासीय नेपालीको नागरिकताको मुद्दा सम्बोधन गर्न सकारात्मक छौं : प्रधानमन्त्री Read More »

ओमानमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् तदर्थ समिति गठन

ओमानमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् तदर्थ समिति गठन जनसेवा न्युज डटकम संवाददाता गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) तदर्थ समिति ओमानको गठन गरिएको छ। गत मार्च २२(२५ सम्म होटल याक एण्ड यति काठमाडौँमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) को सम्पन्न संघको १० औँ महाधिवेशन सम्पन्न भएको थियो। महाधिवेशनले विनोद कुँवरको …

ओमानमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् तदर्थ समिति गठन Read More »

Get 30% off your first purchase

X
Scroll to Top