मनोरन्जन

राजेश हमाल र प्रदीप खड्काबीच फिल्ममा सहकार्य हुन लागेको हो ?

राजेश हमाल र प्रदीप खड्काबीच फिल्ममा सहकार्य हुन लागेको हो ? काठमाडौँ । के राजेश हमाल र प्रदीप खड्काबीच सहकार्य हुन लागेको हो रु हालैको विकसित घटनाक्रमले यस्तै संकेत गर्छ । मंगलबार मुम्बई उड्नुअघि हमालसँग ‘प्रेमगीत’ निर्माता तथा निर्देशक सन्तोष सेन र अभिनेता खड्काबीच झन्डै एक घण्टा भलाकुसारी भएको छ । भेटमा नयाँ प्रोजेक्टमा सम्भावित …

राजेश हमाल र प्रदीप खड्काबीच फिल्ममा सहकार्य हुन लागेको हो ? Read More »

सम्पत्ति शुद्धीकरण मुद्दामा अभिनेत्री नोरा फतेहीसँग सोधपुछ

सम्पत्ति शुद्धीकरण मुद्दामा अभिनेत्री नोरा फतेहीसँग सोधपुछ एजेन्सी । अभिनेत्री नोरा फतेहीलाई दिल्ली प्रहरीको आर्थिक अपराध शाखा (ईओडब्ल्यू) ले सोधपुछ गरेको छ । नोरा आज बिहान करिब ११ बजे ईओडब्ल्यूको कार्यालय पुगेकी थिइन् । सुकेश चन्द्रशेखर सम्पत्ति शुद्धीकरण मुद्दामा नोरासँग सोधपुछ भइरहेको छ । यस मामिलामा नोरासँग पहिले नै सोधपुछ भइसकेको छ । अभिनेत्री ज्याकलिन …

सम्पत्ति शुद्धीकरण मुद्दामा अभिनेत्री नोरा फतेहीसँग सोधपुछ Read More »

फिल्म हल बन्द गर्ने निर्णय स्थगित

फिल्म हल बन्द गर्ने निर्णय स्थगित जनसेवा न्युज डटकम संवाददाता नेपाल चलचित्र संघले भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय स्थगित गरेको छ । शुक्रबार संघको कार्यालयमा चलचित्र निर्माता संघका पदाधिकारीसँग छलफलपछि संघले हल बन्द गर्ने निर्णय तत्कालका लागि फिर्ता लिएको हो । निर्माता संघले विदेशी फिल्म पनि शुक्रबार मात्र प्रदर्शन गर्नुपर्ने निर्णय गरेपछि …

फिल्म हल बन्द गर्ने निर्णय स्थगित Read More »

आफ्नै जीवनसँग मेल खाने गीतमा मेलिना राईको स्वर

आफ्नै जीवनसँग मेल खाने गीतमा मेलिना राईको स्वर जनसेवा न्युज डटकम संवाददाता इन्गेज्मेन्टलाई विवाहमा परिणत गर्न नसकेको कथामा आधारित गीत ‘म गाउन चाहन्छु’को भिडियो सार्वजनिक भएको छ । गीतमा गायिक मेलिना राईले स्वर दिएकी छिन् । गीतमा संगीत तथा शब्द पूर्ण मगरको रहेको छ, भने सुमन राईले एरेन्ज गरेका छन् । । गीत आर पी …

आफ्नै जीवनसँग मेल खाने गीतमा मेलिना राईको स्वर Read More »

गीतकार ममता र निर्देशक केशवको सहकार्यमा तयार भयो ‘तप तप आँशु’ (भिडियो)

गीतकार ममता र निर्देशक केशवको सहकार्यमा तयार भयो ‘तप तप आँशु’ (भिडियो) काठमाडौं । चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको तप तप आँशु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । साहित्यकार, लेखक तथा कवि ममता मिश्रको शब्द सृजना रहेको प्रेम, रोमान्स र विरहले भरिएको गीतको भिडियोमा मर्मस्पर्शी प्रेमाभावलाई नजिकबाट केलाइएको छ । नविन कार्कीको संगीत …

गीतकार ममता र निर्देशक केशवको सहकार्यमा तयार भयो ‘तप तप आँशु’ (भिडियो) Read More »

यस्तो छ इन्डियन आइडल विजेता पवनदीपको नेपाली गीत ‘घामझैँ बलेकी’

यस्तो छ इन्डियन आइडल विजेता पवनदीपको नेपाली गीत ‘घामझैँ बलेकी’ जनसेवा न्यृुज डटकम संवाददाता इन्डियन आइडल १२ का बिजेता नेपाली मुलका लोकप्रिय गायक पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वर रहेको गीत ‘घामझैँ बलेकी’सार्वजनिक भएको छ । एसपी सापकोटाको शब्द रहेको गीत पवनदीपले गाएको पहिलो नेपाली गीत हो । शिखर सन्तोषको …

यस्तो छ इन्डियन आइडल विजेता पवनदीपको नेपाली गीत ‘घामझैँ बलेकी’ Read More »

चर्चित इटालियन निर्देशकले गरे आफू छोरीको रुपमा जन्मिएको खुलासा

चर्चित इटालियन निर्देशकले गरे आफू छोरीको रुपमा जन्मिएको खुलासा एजेन्सी । विभिन्न फिल्म अवार्ड विजेता इटालियन निर्देशक इमानुएल क्रिएलेसले आइतवार भेनिस फिल्म फेस्टिभलमा उनको आत्मकथापरक चलचित्र ‘एल’ इम्मेनसिता’ प्रस्तुत गर्ने क्रममा उनी छोरीको रुपमा जन्मिएको खुलासा गरेका छन् । पेनेलोप क्रुज अभिनित ‘एल’ इम्मेनसिता’ ले सन् १९७० को दशकमा रोम निवासी इटालियन परिवारको कथा भन्छ …

चर्चित इटालियन निर्देशकले गरे आफू छोरीको रुपमा जन्मिएको खुलासा Read More »

एन.बी. अन्जानको “मौसम” सार्वजनिक

एन.बी. अन्जानको “मौसम” सार्वजनिक काठमाडौँ । चलचित्र लेखक, निर्देशक तथा गजलकार एन।बी। अन्जानद्वारा लिखित गजलसङ्ग्रह “मौसम” सार्वजनिक भएको छ । काठमाडौँको कालिकास्थान स्थित सर्वनाम थिएटरमा ‘ग्रयाण्ड महफिल सिजन २’ का अवसरमा “मौसम” सार्वजनिक गरिएको । महफिल सिजन २ का गजलकारहरु रुपेस अन्जान, हिमाल सरोवर, रोमा लम्साल, रहस्यविक्रम चिमरिया, महफिलका प्रस्तुतकर्ता बाबु त्रिपाठी र गजलकार एन.बी …

एन.बी. अन्जानको “मौसम” सार्वजनिक Read More »

कमेडी क्लब विथ च्याम्पियन्सुले मनायो २६ भागको सफलता पार्टी

कमेडी क्लब विथ च्याम्पियन्सुले मनायो २६ भागको सफलता पार्टी नेपाल टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारण भइरहेको चर्चित कमेडी रियालिटी शो कमेडी क्लब विथ च्याम्पियन्सुको टिमले सफलता पार्टी मनाएका छन्। शो प्रसारणको २६ भाग पुगेको अवसरमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सफलताको पार्टी मनाएको हो। शोका निर्देशक विशाल भण्डारीले सुरुआतमा कार्यक्रमलाई अगाडि बढाउन केही गाह्रो भए …

कमेडी क्लब विथ च्याम्पियन्सुले मनायो २६ भागको सफलता पार्टी Read More »

मिस नेसन नेपालको उपाधि अनिशा श्रेष्ठलाई

मिस नेसन नेपालको उपाधि अनिशा श्रेष्ठलाई जनसेवा न्युज डटकम संवाददाता मिस नेसन नेपाल २०२२ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छन् । आई डु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस नेसन नेपालको ताज साथै नगद रु: १ लाख पुरस्कार पाएकी हुन । प्रतियोगितामा फ्रस्ट रनर अप पूर्णिमा प्रजापति …

मिस नेसन नेपालको उपाधि अनिशा श्रेष्ठलाई Read More »

Get 30% off your first purchase

X