गायिका सुनार मृत्यु प्रकरण : प्रेमी सूर्यलाई पाँच दिन थुनामा राख्न अनुमति
गायिका सुनार मृत्यु प्रकरण : प्रेमी सूर्यलाई पाँच दिन थुनामा राख्न अनुमति काठमाडौं । गायिका दिलमाया सुनारको हत्या आशंकामा समातिएका सूर्य भनिने खिलबहादुर श्रेष्ठलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । गत शनिबार सुर्खेतको गुर्भाकोट नगरपालिका २ की ३३ वर्षीया दिलमाया कामी (सुनार) काठमाडौंस्थित आफ्नै कोठामा मृत भेटिएकी थिइन् । तारकेश्वर नगरपालिका-११ नेपालटारस्थित …
गायिका सुनार मृत्यु प्रकरण : प्रेमी सूर्यलाई पाँच दिन थुनामा राख्न अनुमति Read More »