मुख्य समचार

संघीय निर्वाचन : उम्मेदवार मनोनयनपत्र दर्ता के-के कागजात चाहिन्छ?

काठमाडौँ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलका लागि निर्वाचन आयोगले योग्यता निर्धारण गरिसकेको छ । यसअघि आयोगले राजनीतिक दललाई असोज २३ गते उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने र मनोनयन भएका उम्मेदवार सूची सार्वजनिकसमेत गर्ने सूचना जारी गरिसकेको छ । त्यस्तै, आयोगले उम्मेदवार मनोनयपत्र दर्ता गर्दा आवश्यक कागजातको समेत सूची प्रकाशन …

संघीय निर्वाचन : उम्मेदवार मनोनयनपत्र दर्ता के-के कागजात चाहिन्छ? Read More »

आयोगले सार्वजनिक गर्‍यो मंसिर ४ गते हुने निर्वाचनलाई उम्मेदवारको चाहिने योग्यता

आयोगले सार्वजनिक गर्‍यो मंसिर ४ गते हुने निर्वाचनलाई उम्मेदवारको चाहिने योग्यता काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ मा हुने प्रत्यक्षतर्फ उम्मेदवारीका लागि चाहिने योग्यताको सूची सार्वजनिक गरेको छ । आयोगले कस्ता उम्मेदवार योग्य र कस्ता अयोग्य हुने भन्नेबारे सूची जारी गरेको हो । निर्वाचन आयोगले आज सार्वजनिक गरेको असोज २३ गते …

आयोगले सार्वजनिक गर्‍यो मंसिर ४ गते हुने निर्वाचनलाई उम्मेदवारको चाहिने योग्यता Read More »

के तपाईं उम्मेदवार बन्दै हुनुहुन्छरु योग्यताबारे थाहा पाउनुस्

के तपाईं उम्मेदवार बन्दै हुनुहुन्छरु योग्यताबारे थाहा पाउनुस् काठमाडौँ । के तपाईं मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिँदै हुनुहुन्छ ? दिँदै हुनुहुन्छ भने त्यसका लागि आवश्यक मापदण्ड थाहा पाउनुभएको छ ? मनोनयनपत्र दर्ता गर्नुअघि उम्मेदवारीको योग्यता र अयोग्यतासम्बन्धी विद्यमान कानूनको व्यवस्थाबारे जानकारी लिएर मात्रै …

के तपाईं उम्मेदवार बन्दै हुनुहुन्छरु योग्यताबारे थाहा पाउनुस् Read More »

स्वास्थ्य मन्त्रालयले भन्योः निरन्तर वर्षाले झाडापखाला, हैजा र डेंगीको खतरा बढ्यो सतर्क रहनू

स्वास्थ्य मन्त्रालयले भन्योः निरन्तर वर्षाले झाडापखाला, हैजा र डेंगीको खतरा बढ्यो सतर्क रहनू काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर भएको केही दिनको निरन्तर वर्षाले झाडापखाला, हैजा र डेंगीको खतरा बढेकाले सतर्क रहन आव्हान गरेको छ । मन्त्रालयले झाडापखाला र हैजाबाट सुरक्षित रहन सधैँ पानी उमालेर खान र क्लोरिनको झोल हालेर पिउनलाई सर्वसाधारणलाई आग्रह गरेको …

स्वास्थ्य मन्त्रालयले भन्योः निरन्तर वर्षाले झाडापखाला, हैजा र डेंगीको खतरा बढ्यो सतर्क रहनू Read More »

पूर्वी नवलपरासीको पहाडी क्षेत्र सडक सम्पर्कबाट विच्छेद, गैंडाकोटमा डुबे ८० घर

पूर्वी नवलपरासीको पहाडी क्षेत्र सडक सम्पर्कबाट विच्छेद, गैंडाकोटमा डुबे ८० घर रासस अविरल वर्षापछि नारायघाटको नारायणी नदीको सतह बढेको छ।अविरल वर्षापछि नारायघाटको नारायणी नदीको सतह बढेको छ। बुधबारदेखि परेको अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि पूर्वी नवलपरासीको पहाडी क्षेत्रका बुलिङटार र बौदिकाली गाउँपालिका सडक सम्पर्कबाट विच्छेद भएका छन्। लगातार परेको पानीले पहाडी क्षेत्र जाने मुख्य …

पूर्वी नवलपरासीको पहाडी क्षेत्र सडक सम्पर्कबाट विच्छेद, गैंडाकोटमा डुबे ८० घर Read More »

गठबन्धनमा सिट बाँडफाँट अझै मिलेन, मंगलबार बिहान ८ बजे फेरि बैठक बस्ने

गठबन्धनमा सिट बाँडफाँट अझै मिलेन, मंगलबार बिहान ८ बजे फेरि बैठक बस्ने जनसेवा न्युज डटकम वाददाता सिट बाँडफाँटका लागि बसेको सत्ता गठबन्धनको बैठक मंगलबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहानैदेखि बसेको बैठकमा सहमति हुन नसकेपछि मंगलबार बिहान ८ बजे सम्मका लागि बैठक स्थगित भएको हो। सोमबारको बैठकमा पनि नेकपा …

गठबन्धनमा सिट बाँडफाँट अझै मिलेन, मंगलबार बिहान ८ बजे फेरि बैठक बस्ने Read More »

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन डोजर लिएर पुगे वडाध्यक्ष

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन डोजर लिएर पुगे वडाध्यक्ष काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिकामा पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउन वडाध्यक्ष आफैं डोजर लिएर पुगेका छन् । पहिरोले राजमार्ग अवरुद्ध भएपछि गजुरी गाउँपालिका वडा नं ६ का अध्यक्ष भक्तबहादुर तामाङ आफैंले डोजर चलाएर सडक खुलाएका छन् । डोजर चालकहरू दशैं मनाउन गाउँ …

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन डोजर लिएर पुगे वडाध्यक्ष Read More »

मौसम खराबीका कारण लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण

मौसम खराबीका कारण लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण २० असोज, काठमाडौं । मौसम प्रतिकुल बनेपछि काठमाडौबाट लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् । वायुसेवा सञ्चालक संघका सचिव राजु न्यौपानेका अनुसार कैलास एयरको एक र सिम्रिक एयरको एक हेलिकप्टर बिहीबार बिहान काभ्रेमा आकस्मिक अवतरण गर्नु परेको हो । मौसममा सुधार …

मौसम खराबीका कारण लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण Read More »

सन्दीपका वकिल भन्छन्- प्रहरीले गोपनीयता कायम गरेन

सन्दीपका वकिल भन्छन्- प्रहरीले गोपनीयता कायम गरेन २० असोज, काठमाडौं । आफ्नो वकिलको उपस्थितिमा आत्मसमर्पण गर्न क्रिकेटर सन्दीप लामिछानेले गरेको मागलाई प्रहरीले अस्वीकार गरेको छ । लामिछानेविरुद्ध बलात्कारको आरोप लागेको छ । इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएपछि लामिछाने बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौं आएका छन् । उनले वकिल सरोजकृष्ण घिमिरेको उपस्थितिमा आत्मसमर्पण गर्ने भन्दै सहयोगका …

सन्दीपका वकिल भन्छन्- प्रहरीले गोपनीयता कायम गरेन Read More »

बारामा बस दुर्घटना, कम्तिमा १५ जनाको मृत्यु

बारामा बस दुर्घटना, कम्तिमा १५ जनाको मृत्यु जनसेवा न्युज डटकम संवाददाता बाराको अमलेखगन्जमा बिहीबार बिहान भएको बस दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। नारायणघाटबाट पथलैया हुँदै वीरगन्ज जाँदै गरेको बा.६-००१ ख-०११० नम्बरको बस अमलेखगन्जमा दुर्घटना भएको बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार घाइतेहरूलाई हेटौंडा र …

बारामा बस दुर्घटना, कम्तिमा १५ जनाको मृत्यु Read More »

Get 30% off your first purchase

X