शिक्षा

कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुलाई स्थायी गराउन माग

कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुलाई स्थायी गराउन माग काठमाडौं । उच्च माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकहरुलाई एकपटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन माग गरेको छ । नेपाल सरकारले सङ्घीय शिक्षा ऐन ल्याउन लागेका सन्दर्भमा आज पत्रकार सम्मेलन गरेर राज्यले उक्त …

कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुलाई स्थायी गराउन माग Read More »

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ३० र ३१ मा

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ३० र ३१ मा २ विषयमा नन ग्रेड आएका विद्यार्थीले परीक्षा दिन पाउने जनसेवा न्युज डटकम संवाददाता कक्षा १२ बोर्ड परीक्षाको ग्रेड वृद्धिका लागि असोज ३० र ३१ गते परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले २ विषयमा नन ग्रेडिङ आएका परीक्षार्थीले ग्रेड वृद्धिका …

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ३० र ३१ मा Read More »

स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ, २५४ जना विद्यार्थी चालक कारवाहीमा

स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ, २५४ जना विद्यार्थी चालक कारवाहीमा जनसेवा न्युज डटकम संवाददाता ट्राफिक प्रहरीले काठमाडौं उपत्यका भित्र गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज २५४ चालकमाथि कारवाही गरेको छ । बिहान ५ बजे देखि ८ बजे सम्म गरिएको चेकिङका क्रममा सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १२ जना, कागजपत्र साथमा …

स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ, २५४ जना विद्यार्थी चालक कारवाहीमा Read More »

आन्दोलनमा समर्थन गर्न विद्यालय कर्मचारीको माग

आन्दोलनमा समर्थन गर्न विद्यालय कर्मचारीको माग मकवानपुर । आफूहरूको आन्दोलमा समर्थन गर्न विद्यालयमा कार्यरत कर्मचारीले माग गरेका छन् । पेशागत हितका लागि भन्दै आन्दोलनरत विद्यालय कर्मचारीहरूले आइतबारदेखि एक साता विद्यालय बन्दको घोषणा गरेका छन् । उनीहरूले मकवानपुर जिल्लाका विद्यालय शिक्षक, प्रधानाध्यापक र व्यवस्थापन समितिसँग यस्तो आग्रह गरेका हुन् । भदौ १ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन …

आन्दोलनमा समर्थन गर्न विद्यालय कर्मचारीको माग Read More »

त्रिविमा अनेरास्ववियुको प्रदर्शन

त्रिविमा अनेरास्ववियुको प्रदर्शन जनसेवा न्युज डटकम संवाददाता नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय परिसरमा प्रदर्शन गरेको छ । त्रिविका विभिन्न निकायमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले गरेको तालाबन्दीको विरोधमा अनेरास्ववियुले शान्तिपूर्ण प्रदर्शन गरेको हो । नेविसंघको तालाबन्दीका विरोधमा अनेरास्ववियुले त्रिवि परिसरमा शान्तिपूर्ण आन्दोलन गरेको अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले …

त्रिविमा अनेरास्ववियुको प्रदर्शन Read More »

पद र प्रतिष्ठाको दम्भले विकास हुँदैन : शिक्षामन्त्री पौडेल

पद र प्रतिष्ठाको दम्भले विकास हुँदैन : शिक्षामन्त्री पौडेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पद र प्रतिष्ठाको दम्भ देखाएर विकास गर्न नसकिने भन्दै समन्वयकारी भूमिका बढाउनुपर्ने बताएका छन् । आज बागलुङ जिल्लाका स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाद्वारा आर्थिक वर्ष ०७८/०७९ मा सञ्चालित योजनाको वार्षिक समीक्षा गोष्ठीमा उनले पद र प्रतिष्ठाले मात्रै विकास नहुने …

पद र प्रतिष्ठाको दम्भले विकास हुँदैन : शिक्षामन्त्री पौडेल Read More »

शिक्षामन्त्री पौडेलको आग्रह : शिक्षा प्रणाली राम्रो छैन भन्‍ने प्रचार नगर्नुस्

शिक्षामन्त्री पौडेलको आग्रह : शिक्षा प्रणाली राम्रो छैन भन्‍ने प्रचार नगर्नुस् काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने नेपालको शिक्षा प्रणाली बेथितिमा जाने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न कारण देखाएर समयमै काम …

शिक्षामन्त्री पौडेलको आग्रह : शिक्षा प्रणाली राम्रो छैन भन्‍ने प्रचार नगर्नुस् Read More »

विश्वविद्यालयमा तालाबन्दी नगर्न शिक्षा मन्त्री पौडेलको आग्रह

विश्वविद्यालयमा तालाबन्दी नगर्न शिक्षा मन्त्री पौडेलको आग्रह जनसेवा न्युज डटकम संवाददाता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् । बिहीवार काठमाडौंमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस/हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै शिक्षामन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह …

विश्वविद्यालयमा तालाबन्दी नगर्न शिक्षा मन्त्री पौडेलको आग्रह Read More »

कोरोना सङ्क्रमण बढेपछि टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द

कोरोना सङ्क्रमण बढेपछि टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभन्दा बढी सङ्क्रण …

कोरोना सङ्क्रमण बढेपछि टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द Read More »

सानिमा बैंकको शैक्षिक छात्रवृत्ति आवेदन खुला

सानिमा बैंकको शैक्षिक छात्रवृत्ति आवेदन खुला काठमाडौंँ । सानिमा बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाण्डौ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुला गरेको हो । उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगद २ हजार रुपैयाँ ९प्रति महिना० गरी प्रत्येक विद्यार्थीलाई ५० हजारसम्मको छात्रवृत्ति प्रदान गरिने भएको छ । सानिमा बैंकले …

सानिमा बैंकको शैक्षिक छात्रवृत्ति आवेदन खुला Read More »

Get 30% off your first purchase

X