नेपाली दूतावास लण्डनले दियो स्कटल्यान्डमा घुम्ती सेवा
नेपाली दूतावास लण्डनले दियो स्कटल्यान्डमा घुम्ती सेवा जनसेवा न्युज डटकम संवाददाता लण्डन स्थित नेपाली दुतावासले स्कटल्यान्डमा संचालन गरेको घुम्ती सेवाबाट एक सय जना भन्दा बढीले सेवाग्राहीले सुविधा लिएका छन् । गैरआवासीय नेपाली संघ स्कटल्यान्डका अध्यक्ष काशीराम भण्डारीका अनुसार दुतावासले आइतबार र सोमबार गरि दुई दिन सो क्षेत्रमा घुम्ती सेवा संचालनमा ल्याएको थियो । गैरआवासीय नेपाली …
नेपाली दूतावास लण्डनले दियो स्कटल्यान्डमा घुम्ती सेवा Read More »