अन्य

विप्लव नेतृत्वको नेकपा त्यागेका ओमप्रकाश पुनसहितका नेता माओवादी केन्द्रमा प्रवेश गर्दै

विप्लव नेतृत्वको नेकपा त्यागेका ओमप्रकाश पुनसहितका नेता माओवादी केन्द्रमा प्रवेश गर्दै जनसेवा न्युज डटकम संवाददाता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने भएका छन् । उनीहरुलाई आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ । पुनसहित शंकर बहादुर खड्का, …

विप्लव नेतृत्वको नेकपा त्यागेका ओमप्रकाश पुनसहितका नेता माओवादी केन्द्रमा प्रवेश गर्दै Read More »

मलबिनै धान रोपाइँ गरिँदै

मलबिनै धान रोपाइँ गरिँदै मध्य असारपूर्व नै लगातार पानी परिरहेपछि महोत्तरीमा किसान धान रोपाइँमा लागेका छन् । कैयौं दिन कुर्दा पनि नजिकका आफ्ना बजार र कृषि सहकारीमा खाद -रासायनिक मल_ नपाएपछि किसान परेको पानी खेर जान नदिन भन्दै रोपाइँमा लागेका हुन् । पछिल्ला पाँच–छ दिनयता दिनहुँजसो पानी परिरहेपछि किसानको रोपाइँमा व्यस्तता बढेको हो । यसअघि …

मलबिनै धान रोपाइँ गरिँदै Read More »

स्वतन्त्र उम्मेदवारहरुको राष्ट्रिय भेला असार १८ गते

स्वतन्त्र उम्मेदवारहरुको राष्ट्रिय भेला असार १८ गते काठमाडौं, १३ असार । स्वतन्त्र उम्मेदवारहरुले आगामी असार १८ गते राष्ट्रिय भेलाको आयोजना गर्ने भएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै असार १७ र १८ गते हुने भनिएको स्वतन्त्र उम्मेदवारहरुको भेला असार १८ गते एक दिन हुने जानकारी दिइएको हो । भेलाको स्थान तय …

स्वतन्त्र उम्मेदवारहरुको राष्ट्रिय भेला असार १८ गते Read More »

गाडी लुट्ने तीन भारतीय नागरिक पक्राउ

गाडी लुट्ने तीन भारतीय नागरिक पक्राउ कैलाली । कैलालीको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीसँग लिफ्ट माग्ने बहाना बनाइ बाँधेर कुटपिट गरि गाडी लुटेर लग्ने तीन जना भारतीयलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा २१ वर्षीय भगत सिंह, १७ वर्षीय साहिल बादलिसे र २० ववर्षीय सन्नी जेट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । …

गाडी लुट्ने तीन भारतीय नागरिक पक्राउ Read More »

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो चिवतन । वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फीरुपमा खुलेकोे छ । बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् । वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक …

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो Read More »

मूल्यवृद्धिको विरोधमा युवा संघको राँके जुलुस, प्रदर्शनकारी र प्रहरीबीच झडप

मूल्यवृद्धिको विरोधमा युवा संघको राँके जुलुस, प्रदर्शनकारी र प्रहरीबीच झडप काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेनिकट युवा संघले राँके जुलुस प्रदर्शन गरेको छ। बिहीबार नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडिबाट राँके जुलुस अघि बढेको थियो । राँके जुलुस माइतिघरतर्फ अगाडि बढ्ने क्रममा प्रदर्शनकारीले सरकारी गाडीमा समेत तोडफोडसमेत गरेका छन् । प्रदर्शनकारी तोडफोडमा उत्रिएपछि प्रहरीले लाठी …

मूल्यवृद्धिको विरोधमा युवा संघको राँके जुलुस, प्रदर्शनकारी र प्रहरीबीच झडप Read More »

५ वर्षमा सबै निजी अस्पताल बन्द हुन्छन्: दुर्गा प्रसाईं

५ वर्षमा सबै निजी अस्पताल बन्द हुन्छन्: दुर्गा प्रसाईं जनसेवा न्युज डटकम संवाददाता बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आगामी ५ वर्षमा नेपालमा सञ्चालनमा रहेका निजी अस्पताल बन्द हुने भविष्यवाणी गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको नीतिले आगामी वर्ष भित्र सबै निजी लगानीका अस्पताल बन्द हुने भविष्यवाणी गरेका हुन् । उनले …

५ वर्षमा सबै निजी अस्पताल बन्द हुन्छन्: दुर्गा प्रसाईं Read More »

चितवन : कालिका नगरपालिकामा कृषि र पशुपालनलाई प्राथमिकता

चितवन : कालिका नगरपालिकामा कृषि र पशुपालनलाई प्राथमिकता चितवन । आर्थिक बर्ष २०७९/८० को लागी चितवनका कालिका नगरपालिकाले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार भएको ११औं नगर सभामा नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा पशुपालक किसानका लागि दूधमा अनुदानसहित कृषि उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउने नीतिलाई …

चितवन : कालिका नगरपालिकामा कृषि र पशुपालनलाई प्राथमिकता Read More »

परिवारवादको ट्याग नदिनुस्, म फिल्डमै काम गर्न खोजेको होः महिला नेत्री सृष्टी दाहाल केसी

परिवारवादको ट्याग नदिनुस्, म फिल्डमै काम गर्न खोजेको होः महिला नेत्री सृष्टी दाहाल केसी काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी सृष्टि दाहाल केसीले प्रचण्डकै परिवारको सदस्य भएकाले आफूमाथि प्रश्न उठाएकोमा आपत्ति जनाएकी छन् । उनी प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल केसीकी छोरी हुन् । ज्ञानुको क्यान्सरका कारण पहिल्यै निधन भइसकेको छ …

परिवारवादको ट्याग नदिनुस्, म फिल्डमै काम गर्न खोजेको होः महिला नेत्री सृष्टी दाहाल केसी Read More »

जबरजस्ती करणी मुद्दामा सरकारी वकिलललाई दबाब दिइएको छैन : महान्यायाधविक्ता कार्यालय

जबरजस्ती करणी मुद्दामा सरकारी वकिलललाई दबाब दिइएको छैन : महान्यायाधविक्ता कार्यालय काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले जबर्जस्ती करणीको मुद्दामा सरकारी वकिलललाई कुनै प्रकारको दबाब नदिएको जनाएको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले कार्यालयले जबर्जस्ती करणीको मुद्दा हेरिरहेकी सरकारी वकिललाई मुद्दा कमजोर बनाउन दबाब दिइएको र मुद्दा कमजोर बनाएको भन्ने बाहिर आएको कुरा सत्य नभएको बताए …

जबरजस्ती करणी मुद्दामा सरकारी वकिलललाई दबाब दिइएको छैन : महान्यायाधविक्ता कार्यालय Read More »

Get 30% off your first purchase

X
Scroll to Top