एसईईमा सहभागी विद्यार्थीका लागि फुटसल र बास्केटबल प्रतियोगिता हुँदै
एसईईमा सहभागी विद्यार्थीका लागि फुटसल र बास्केटबल प्रतियोगिता हुँदै काठमाडौं । युनिग्लोब सेकेन्डरी स्कुलरकलेज कमलादी, काठमाडौंको आयोजनामा एसईई फुटसल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिता यही असार १६ गतेदेखि १८ गतेसम्म कमलादीस्थित युनिग्लोब सेकेन्डरी स्कुलरकलेजमा हुनेछ । फुटसलमा पुरुष टोली र …
एसईईमा सहभागी विद्यार्थीका लागि फुटसल र बास्केटबल प्रतियोगिता हुँदै Read More »