मकालु हिमाल आरोहणमा लाक्पा शेर्पाको नयाँ कीर्तिमान
मकालु हिमाल आरोहणमा लाक्पा शेर्पाको नयाँ कीर्तिमान जनसेवा न्युज डटकम संवाददाता हिमाल आरोही लाक्पा शेर्पाले १६ दिनभित्र तीनपटक मकालु हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । शेर्पाले संखुवासभाको मकालु गाउँपालिकामा पर्ने ८ हजार ४ सय ८५ मिटर अग्लो मकालु हिमाल सन् २०२२ को मे १२, २० र २८ तारिकमा सफल आरोहण गर्दै नयाँ कीर्तिमान …
मकालु हिमाल आरोहणमा लाक्पा शेर्पाको नयाँ कीर्तिमान Read More »