विचार

लापरवाहीमा सुधार गरे धानमा आत्मनिर्भर हुन्छौं : अध्यक्ष ओली

लापरवाहीमा सुधार गरे धानमा आत्मनिर्भर हुन्छौं : अध्यक्ष ओली जनसेवा न्युज डटकम संवाददाता नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि आयतको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद् भएको बताएका छन् । १९ औं धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा उनले यो स्थिति …

लापरवाहीमा सुधार गरे धानमा आत्मनिर्भर हुन्छौं : अध्यक्ष ओली Read More »

एमालेमा हामीले बिउ रोपेर आएका छौं : प्रचण्ड

एमालेमा हामीले बिउ रोपेर आएका छौं : प्रचण्ड जनसेवा न्युज डटकम संवाददाता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेमा आफूहरुले बिउ रोपेर आएको र केही समयपछि त्यो फुल्ने र फल्ने बताएका छन् । बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले विगतमा एउटै पार्टी हुँदा एमाले पृष्ठभूमिका कतिपय साथीमा अग्रगमन, जनताको अधिकारको रक्षा लगायतका विषयमा …

एमालेमा हामीले बिउ रोपेर आएका छौं : प्रचण्ड Read More »

संघीयता कार्यान्वयनमा राजनीतिक पार्टीहरू जिम्मेवार हुनुपर्छ : विन्दा पाण्डे

संघीयता कार्यान्वयनमा राजनीतिक पार्टीहरू जिम्मेवार हुनुपर्छ : विन्दा पाण्डे नेकपा (एमाले) की सांसद विन्दा पाण्डेले संघीयता कार्यान्वयनमा प्रमुख जिम्मेवार राजनीतिक पार्टीहरू र नेताहरु नै हुनुपर्ने बताएकी छन् । मंगलवार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै सांसद पाण्डेले संघीयता …

संघीयता कार्यान्वयनमा राजनीतिक पार्टीहरू जिम्मेवार हुनुपर्छ : विन्दा पाण्डे Read More »

दुई तहको संघीय संरचना बनाउनुपर्छ : देव गुरुङ

दुई तहको संघीय संरचना बनाउनुपर्छ : देव गुरुङ जनसेवा न्युज डटकम संवाददाता नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले दुई तहको संघीय संरचना बनाउनुपर्ने बताएका छन् । मंगलवार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले …

दुई तहको संघीय संरचना बनाउनुपर्छ : देव गुरुङ Read More »

सबै नेताहरुले घमण्ड त्यागेर समीक्षा गर्न जरुरी रहेको छ : शेरबहादुर तामाङ

सबै नेताहरुले घमण्ड त्यागेर समीक्षा गर्न जरुरी रहेको छ : शेरबहादुर तामाङ काठमाडौं । नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले सबै नेताहरुले घमण्ड त्यागेर समीक्षा गर्न जरुरी रहेको बताए । उनले कम्युनिष्टहरुको जनमत लगभग दुई तिहाइ भएपनि विभाजित हुँदा त्यसको अर्थ नदेखिएको बताए । उनले एकीकृत समाजवादी पार्टीले एकता गर्ने कुरा राखिएका शर्तहरुमा छलफल हुन …

सबै नेताहरुले घमण्ड त्यागेर समीक्षा गर्न जरुरी रहेको छ : शेरबहादुर तामाङ Read More »

संघीय र प्रदेशसभा निर्वाचनमा कांग्रेसको चलाखी चल्दैन : नेता पुन

संघीय र प्रदेशसभा निर्वाचनमा कांग्रेसको चलाखी चल्दैन : नेता पुन सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले संघीय र प्रदेशसभा निर्वाचनमा सरकारको नेतृत्व गरिरहेहको गठबन्धनको मुख्य राजनीतिक दल नेपाली कांग्रेसको चलाखी नचल्ने बताएका छन् । स्थानीय तह निर्वाचनमा चलाखी गरेपनि संघीय र प्रदेश सभा निर्वाचनमा कांग्रेसको चलाखी नचल्ने बताएका हुन् । शनिबार सिन्धुपाल्चोकको …

संघीय र प्रदेशसभा निर्वाचनमा कांग्रेसको चलाखी चल्दैन : नेता पुन Read More »

सरकारले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गरी वितरणको व्यवस्था मिलाओस् : सांसद पण्डित

सरकारले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गरी वितरणको व्यवस्था मिलाओस् : सांसद पण्डित काठमाडौं । नेकपा (एमाले) का सांसद लालबाबु पण्डितले नागरिकता विधेयकलाई फाष्ट ट्र्याकबाट पारित गरि नागरिकताको वितरण गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले संघीय निजामती विधेयक फिर्ता गरेर संघीयताको मर्म र प्रशासनलाई तहशनहश बनाएको आरोप …

सरकारले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गरी वितरणको व्यवस्था मिलाओस् : सांसद पण्डित Read More »

आगामी निर्वाचनमा जनताको चाहना अनुसार अगाडि बढ्नेछौं : विप्लव

आगामी निर्वाचनमा जनताको चाहना अनुसार अगाडि बढ्नेछौं : विप्लव कैलाली । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आउने निर्वाचनमा जनताको चाहना अनुसार अगाडि बढ्ने बताएका छन् । अछामको मंगलसेनमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । उनले आगामी निर्वाचन संसदीय व्यवस्था र जनताका अवस्था परिवर्तनका लागि भएकाले निर्वाचनप्रति आफू लचक रहेको बताए …

आगामी निर्वाचनमा जनताको चाहना अनुसार अगाडि बढ्नेछौं : विप्लव Read More »

प्रधानमन्त्री देउवाले बोलाए गठबन्धनको बैठक, संसदीय निर्वाचनलगायतका विषयमा छलफल हुने

प्रधानमन्त्री देउवाले बोलाए गठबन्धनको बैठक, संसदीय निर्वाचनलगायतका विषयमा छलफल हुने काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । जानकारी अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । आजको बैठकमा स्थानीय निर्वाचनको समीक्षा, संसदीय निर्वाचन, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने भएको छ । बैठममा नेकपा …

प्रधानमन्त्री देउवाले बोलाए गठबन्धनको बैठक, संसदीय निर्वाचनलगायतका विषयमा छलफल हुने Read More »

प्रधानमन्त्रीलाई बुझाइयो विप्लव समूहका बन्दीको सूची

प्रधानमन्त्रीलाई बुझाइयो विप्लव समूहका बन्दीको सूची जनसेवा न्युज डटकम संवाददाता नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला र प्रवक्ता हेमन्तप्रकाश ओलीले प्रधानमन्त्रीलाई बन्दी रिहा गर्न लिष्ट बुझाएका छन् । गत आइतबार धर्मेन्द्र र हेमन्तले प्रधानमन्त्री निवास बालुवाटारै पुगेर २२ जना बन्दीलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् । प्रतिबन्धको अवधिमा बन्दी बनाएका देशैभरका २२ जनाको नाम बुझाएको …

प्रधानमन्त्रीलाई बुझाइयो विप्लव समूहका बन्दीको सूची Read More »

Get 30% off your first purchase

X
Scroll to Top