५ वर्षमा सबै निजी अस्पताल बन्द हुन्छन्: दुर्गा प्रसाईं
५ वर्षमा सबै निजी अस्पताल बन्द हुन्छन्: दुर्गा प्रसाईं जनसेवा न्युज डटकम संवाददाता बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आगामी ५ वर्षमा नेपालमा सञ्चालनमा रहेका निजी अस्पताल बन्द हुने भविष्यवाणी गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको नीतिले आगामी वर्ष भित्र सबै निजी लगानीका अस्पताल बन्द हुने भविष्यवाणी गरेका हुन् । उनले …
५ वर्षमा सबै निजी अस्पताल बन्द हुन्छन्: दुर्गा प्रसाईं Read More »