२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

प्रधानमन्त्री देउवा र प्रचण्ड जनकपुरमा

प्रधानमन्त्री देउवा र प्रचण्ड जनकपुरमा

जनसेवा न्युज डटकम संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा जनकपुर आइपुगेका छन् । शनिबार हुने पाँच दलीय सत्ता गठबन्धनको मधेश प्रदेश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा जनकपुर आइपुगेका हुन् ।

सभालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com