२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

फेसबुकले एमआरआर ग्रुपलाई बनायो निस्क्रिय

फेसबुकले एमआरआर ग्रुपलाई बनायो निस्क्रिय

जनसेवा न्युज डटकम संवाददाता

फेसबुकको सन्चालक कम्पनी मेटाले मेन्स रूम रिलोडेड (मआरआर) ग्रुपलाई फेसबुकले निस्क्रिय बनाइदिएको छ। कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै मेटाले एमआरआर ग्रुपलाई निस्क्रिय बनाइदिएको हो।

पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि एमआरआरलाई निस्क्रिय बनाइएको यो ग्रुपका सन्चालकको आकलन छ।

एमआरआर फेसबुक ग्रुप यसअघि सन् २०२० मा पनि कारबाहीमा परेको थियो । त्यसपछि आफूहरूले त्यस्ता विषयमा निगरानी गरिरहेको उक्त पोस्ट गर्ने एडमिनले दाबी गरेको छ । रिभ्यु रेक्वे रिक्वेष्टलाई पनि फेसबुकबाट वेवास्ता गरिएको एडमिनले गरेको पोस्टमा उल्लेख छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com