२०८२ चैत्र १४ - Sat Mar, 2026 -

Janasewa News

एमालेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप,माइतीघर र बबरमहल क्षेत्र तनावग्रस्त

काठमाडौं । नेकपा एमालेका जनसंगठनहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरमा प्रहरी घेरा तोडेर अघि बढेका प्रदर्शनकारीसँग काठमाडौं जिल्ला अदालत अगाडि झडपसमेत भएको छ । अहिले माइतीघर बबरमहल क्षेत्र तनावग्रस्त बनेको छ ।

अदालतअगाडि प्रदर्शनकारीले टायर बाल्न खोज्दा प्रहरीले हस्तक्षेपसँगै लाठीचार्ज गरेको छ ।

माइतीघरको प्रहरी ब्यारिगेट तोडेर प्रदर्शनकारी बानेश्वरतर्फ बढेका छन् । प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको विरुद्धमा नारााबाजी गर्दै प्रहरीको घेरा तोड्दै आक्रोशित रूपमा प्रदर्शनकारी अघि बढेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com