२०८३ जेष्ठ १२ - Tue May, 2026 -

Janasewa News

राष्ट्रपति सेना दिवसमा सहभागी हुने, पशुपति जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६२औं सेना दिवस समारोहमा सहभागी हुँदैछन् । दिवसमा सहभागी हुन बिहान साढे ९ बजे सैनिक मञ्च टुँडिखेलमा पुग्ने तालिका छ ।

त्यस्तै राष्ट्रपति पौडेल पशुपतिको दर्शन गर्न पनि जानेछन् । महाशिवरात्रिको अवसरमा उनी पशुपति दर्शनका लागि जान लागेका हुन्। उनी साढे ४ बजे पशुपति जाने तालिका छ ।

काठमाडौंको पशुपतिनाथमा प्रत्येक वर्ष शिवरात्रिमा विशेष मेला लाग्ने गर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ पशुपति दर्शन गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com