२०८३ जेष्ठ १८ - Mon Jun, 2026 -

Janasewa News

राष्ट्रियसभा निर्वाचन स् लुम्बिनीमा गठबन्धनका उम्मेदवार विजयी

प्रकाशित : माघ १३, २०७८

काठमाडौं । लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक ९राजेश० राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन् ।

गठबन्धनका उम्मेदवारहरुले नेकपा एमालेबाट उम्मेदवार बनेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका छन् । बुधबार विहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सम्पन्न भएको मतदानमा प्रदेशसभा सदस्यतर्फ ८१ र स्थानीय तहतर्फ २१३ प्रमुख र उपप्रमुखले मतदान गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com