२०८१ बैशाख ३० - Sun May, 2024 -

Janasewa News

मुख्यामन्त्री महेन्द्रबहादुर शाहीको राजिनामाले कर्णाली प्रदेशको रुवाबाशी

Political stability, economic prosperity country's first necessity: CM Shahi

उहाँले आफ्नो कार्यकाल अर्थात् ३ वर्ष ८ महनिा १२ दनिमा भएका गतविधि र उपलब्धकिो समेत चर्चा गरे । संघीयतालाई संस्थागत गर्दै प्रदेशको उन्नती र प्रदेशवासीको आकांक्षा पूरा गर्नमै आफूले ध्यान केन्द्रति गरेको उनको भनाइ थयिो । गत वैशाखमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच पहलिो ६ महनिा माओवादी केन्द्रले र बाँकी समय काँग्रेसले प्रदेश सरकारको नेतृत्व गर्ने सहमत भएको थयिो । सोही अनुसार शाहीले राजीनामा दएिका हुन् ।
तत्कालीन नेकपा वभिाजति भएपछ शाही नेतृत्वको सरकार अल्पमतमा परेपछ उनले काँग्रेससँग सहमत गरेका थएि । परणिामस्वरुप काँग्रेसले उनको नेतृत्वको सरकारलाई वश्विासको मत दएिको थयिो । वश्विासको मत दनिे सन्दर्भमा तत्कालीन एमालेका ४ सांसदले फ्लोर क्रस’ गरेर उनलाई साथ दएिका थएि ।


गत वैशाख ३ गते ६ महनिापछ काँग्रेसलाई सत्ता हस्तान्तरण गर्ने गरी मुख्यमन्त्री शाही र काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच लखिति सहमत भएको थयिो । महेन्द्रबहादुर शाहीको बहर्गिमनसँगै उनको ठाउँमा काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने छन् । मुख्यमन्त्री शाहीको राजीनामा स्वीकृत भएसँगै काँग्रेस नेता शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको वज्ञिप्त अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभामा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले मंगलबार बेलुका साढे ७ बजेसम्म मुख्यमन्त्रीका लाग दाबी गर्न सक्नेछ ।
शाहीले राजीनामा दएिर पार्टी, सहयात्री गठबन्धन र जनताप्रतकिो जम्मिेवारीबोधको उच्च नमुना प्रस्तुत गरेको राजनीतज्ञिहरुको बुझाई छ । उनका सहयात्रीहरु आर्थकि अनुशासन र मतिव्ययतिाका साथै जम्मिेवार नेतृत्व प्रदान गर्नुलाई उनको सफलताका रुपमा व्याख्या गर्दछन् ।


कस्तो रह्यो महेन्द्रबहादुर शाहीको कार्यकाल :
महेन्द्रबहादुर शाही कर्णालीका यस्ता शासक बने जसका कारण मुलुककै राजनीतकिो कोर्स नै बदलयिो । उनले मुख्यमन्त्रीको पद सम्हालेदेख नै कठनि यात्रा झेल्नुपर्‍यो । कनिक उनकै सहयात्रीहरु उनका लाग षड्यन्त्रकारी खेल खेल्ने खेलाडीका रुपमा नस्किएि । बाहरि साथमा साथ र हातमा हात मलिाएजस्तो गर्ने तर, उनकै बगलीमा छुरा’ हान्ने काम गरेकालाई पन उनले वफिल बनाए ।


उनले आफ्नो सत्ता टकिाउन नकिै संघर्षपूर्ण यात्रा गर्नुपर्‍यो । तर, अन्तमिमा आएर सहज रुपमा बहर्गिमन रोजे । सत्ता टकिाउने कैयन् वकिल्प हुँदाहुँदै पन िउनले इमान्दारतिा त्याग्न चाहेनन् । उनको राजनीतकि संस्कारले अन्य राजनीतज्ञिहरुलाई पन िएउटा पाठ सकिाईदएिको छ ।
उनको सत्ता उल्ट्याउनका लाग िरचएिको खेलका कारण खुमलटार र बालुवाटारमा भूकम्प जानेदेख ित्यही कारण पार्टी फुट्ने र तहसनहस हुने स्थति िपन िआयो । कर्णालीकै राजनीतलिे तत्कालीन नेकपा फुट्नेदेख एमालेसमेत वभिाजनको मोडमा पुग्यो ।

चार-चार पटक अवश्विासको प्रस्ताव आउँदा पन उनले प्रदेश सरकारमा आफ्नो नेतृत्वलाई गुम्न दएिनन् । उनी मुख्यमन्त्री बनेदेखनिै तत्कालीन नेकपाका नेता तथा हाल एमाले संसदीय दलका नेता यामलाल कँडेलले चार-चार पटक सत्ता ढाल्ने प्रयास गरे । तर, शाहीले ती सबै प्रयासलाई असफलमात्र तुल्याएनन्, कँडेलकै पार्टीका सांसदलाई लएिर वश्विासको मतसमेत प्राप्त गरे ।


एकल बहुमत रहेको एमालेलाई उनले अहलिे प्रमुख प्रतपिक्षको बेन्चमा उभ्याईदएि । सरकारको पक्षमा बहुमत सद्धि गर्नु मेरो दायत्वि नै थयिो,’ शाही भन्छन्, त्यसपछ मैले एमालेभत्रिकै सांसदहरुसँग कुरा गरेँ । चारजना सांसद फ्लोरक्रस गर्न तयार हुनुभयो । मतदान गर्नुभयो । नेपाली काँग्रेससँग छलफल गरेँ । ऊ पन ितयार भयो ।’


मुख्यमन्त्री शाही केन्द्रमा केपी ओलीको प्रतगिमनकारी कदम तीव्र रुपमा चलेकै कारण आफू यहाँसम्म आइपुग्ने वातावरण बनेको बताउँछन् । उनकै कार्यकालमा कर्णाली प्रदेशबाट बनेको गठबन्धनले राष्ट्रयिस्तरमा समेत पाँच दलीय गठबन्धनका लाग बाटो बनाएको धेरैको बुझाइ छ । केन्द्रमा अहलिे माओवादी, काँग्रेस, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रयि जनमोर्चा लगायतका दलबीचको गठबन्धन सरकार बनेको छ ।


महेन्द्रबहादुर शाही यसरी सम्झन्छिन् आफ्नो कार्यकाल
प्रदेशसभाको पहलिो बैठकमा सबै पार्टीका सांसदले कर्णाली प्रदेशको प्रतपिक्ष भनेकै अवकिास र गरबिी हो भनेको उनी सम्झन्छिन् । उहाँहरुले जुन वचिार भाषणमा व्यक्त गर्नुभयो, कार्यान्वयनमा त्यसको ठकि उल्टो गर्नुभयो,’ उनले भने, पहलिो दनिदेख नै सत्तापक्ष (तत्कालीन नेकपा) कै सांसदहरु सरकारलाई सहयोग गर्नेभन्दा पन असहयोग गर्ने बाटोमा लाग्नुभयो । केही साथीहरुका कारण सत्ताभत्रिै समस्या भयो ।’


त्यो क्रम अहलिेसम्म पन जारी रहेको उनले बताए । चालु आर्थकि वर्षको बजेट नै पास गर्न दइिएन । त्यो नयित भनेको सरकारलाई असहयोग गर्ने हो,’ उनले भने, उहाँहरु (एमाले) का आफ्ना मुद्दा थएि होलान् । चारजना सांसदले फ्लोरक्रस गर्नुभयो । आक्रोश थयिो, आवेग थयिो । त्यो त राजनीतकि कुरा हो ।’
यी वविधि चुनौतीसँग संघर्ष गरेका शाही अहलिे भने आफ्नो कार्यकालबाट आफूलाई कुनै हनिताबोध नभएको बताउँछन् । उनी भन्छन्, असहयोगका बाबजुद यत ठुलो चुनौती ममाथ हुँदा पन,सारा मेरा वरिुद्धमा उभँदा, महेन्द्रबहादुर शाहीलाई कसरी सध्यिाउने भन्ने अभयिानमा लाग्दालाग्दै पन मैले कर्णाली प्रदेशलाई यहाँसम्म ल्याउनु भनेको मेरा लाग धेरै राम्रो, भाग्यको कुरा हो । मैले यसलाई गर्व ठानेको छु ।’ आफूले कुनै व्यक्तगित फाइदाका लाग राजनीत नगरेको समेत उनले उल्लेख गरे ।
उसो त महेन्द्रबहादुर शाहीको वगितको राजनीतकि यात्रा पन ित्यत सहज भने थएिन । २०४८ सालबाट औपचारकि रुपमा राजनीतमिा उदाएका उनी २०५२ सालबाटै तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमएिका थएि ।
उनले जनयुद्धमा पार्टी संगठन र छापामार गरी समानान्तर भूमकिा नर्विाह गरेका थएि भने त्यतबिेला कालकिोट जल्लिाको सैन्य इन्चार्ज भएर जल्लिामा जनमुक्त िसेनाको नेतृत्व गरेका थएि ।


पश्चमि नेपालमा बुटवलदेख िदार्चुलासम्म भएका सैन्य कारवाहीमा उनले नेतृत्व गरेका हुन् । सुरुमा वार्ड कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालयिन कमाण्डर, बग्रिेड कमाण्डर हुँदै डभिजिन कमाण्डरसम्मको नेतृत्व गर्न सफल शाहीले सेना समायोजनको बेलामा राजनीतकि मोर्चा रोजेका थएि ।
सेना समायोजनपछ िउनी मूलधारको राजनीतमिा आएका हुन् । उनी दोस्रो संवधिानसभाको कार्यकालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा जम्मा ८३ दनि ऊर्जामन्त्री समेत बनेका थएि ।
शाहीले सोमबार मुख्यमन्त्री पद त्याग्दै गर्दा भने, कोरोना महामारीजस्ता वषिम परस्थितिमिा हामीले कार्यसम्पादन गर्नुपर्ने जम्मिेवारी थयिो । अर्कोतरि राजनैतकि रुपमा बेमौसमको बाजा बजाएर कर्णालीको वकिास र समृद्धकिो बाधक हामीहरुभत्रिै देखा पर्नुले सत्ता गठबन्धनमा फेरबदल आएको स्मरण गराउन चाहन्छु ।’


शाहीले भनेजस्तै कर्णाली प्रदेश सरकारको अधकिांश समय सत्ता र शक्तकिो खेलमा बत्यिो जुन, कर्णालीवासीका लाग िदुर्भाग्य हो ।
कर्णालीलाई अँध्यारोबाट उज्यालोतर्फ धकेल्ने प्रयास
२०७४ साल फागुन ३ गते महेन्द्रबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नयिुक्त भए । शाहीको नेतृत्वमा ०७४ फागुन ६ गते ७ सदस्यीय मन्त्रपिरषिद् गठन गरएिको थयिो । वभिन्नि सामाजकि सूचकको हसिाबले कमजोर कर्णाली प्रदेशमा यो अवधमिा खासै देखनिेगरी प्रगत िहासलि गर्न नसके पन केही संरचनात्मक, आर्थकि वृद्धदिर, सामाजकिीरणका हसिाबले भने केही परविर्तन भएको छ ।
यद्यप, उनको कार्यकालमा ल्याइएका नीत तथा कार्यक्रम, बजेट तथा योजना र आफैले नर्मिाण गरेका कतपिय ऐन, कानुन, कार्यवधिकिो कार्यान्वयनका सन्दर्भमा भने प्रदेश सरकार चुकेको छ । नकिै महत्त्वाकाङ्क्षी योजना बनाईए पन कार्यान्वयनको पक्षमा भने उदासनिता देखाउँदा प्रदेश सरकार आफै आलोचति भएको छ । रोग, भोक र शोकबाट ग्रसति कर्णालीवासीले संघीयतासँगै वकिास र परविर्तनको ठुलो आशा गरेका थएि । उनीहरुको आशाअनुसार प्रदेश सरकारले उपलब्ध दनि सकेन ।

अन्य प्रदेशभन्दा पहलिा प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएर चर्चामा आएको कर्णाली प्रदेश सरकारले ॅसमृद्ध कर्णाली र सुखारी कर्णालीवासी’ को नारा अघ िसारेको थयिो । भौगोलकि कठनिाई, पूर्वाधारका हसिाबले पछाड िपरेको यस प्रदेशमा शाही नेतृत्वको सरकारले रणनैतकि सडक, प्रदेश महत्त्वका सडक, प्रदेश राजधानी जोड्ने सडक, पूर्वाधार वशिेष सडक, जनता सडक, पालकिा केन्द्र जोड्ने सडक, कृष िसडक र पर्यटन सडक कार्यक्रम अन्तर्गत प्रदेशभरी चार हजार १६५ कलिोमटिर नयाँ सडक नर्मिाण गरेको छ ।


२८० कलिोमटिर सडकमा ग्राभेल र २९ कलिोमटिर सडकमा कालोपत्रे, प्रदेशभर ि१२ वटा पक्की पुल र २३ वटा झोलुङ्गे पुल नर्मिाण भएका छन् । कर्णाली करडिोर, भेरी करडिोर, कोहलपुर सुर्खेत सडक र राष्ट्रयि प्रसारण लाइन तथा रणनैतकि महत्त्वका रुपान्तरणकारी आयोजना उनको कार्यकालमा अगाड िबढेका छन् । प्रदेशको आन्तरकि आम्दानी वृद्धमिा भने खासै प्रगत िभएन । उनको कार्यकालमा प्रदेश सरकारले एक अर्ब १८ करोड ४४ लाख ३८ हजार रुपैयाँमात्र आन्तरकि आम्दानी गर्न सक्यो ।
मुख्यमन्त्री रोजगार कार्यक्रम लगायतका महत्वपूर्ण कार्यक्रमबाट रोजगारीका अवसर सर्जिना गर्ने काम भए पन िपर्यटन क्षेत्रमा भने सोचेजस्तो उपलब्ध िहासलि भएन । तथाप,ि वश्विको पर्यटकीय गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली बनाउने उद्देश्यका साथ पर्यटन गुरुयोजना भने प्रदेश सरकारले तयार गरेको छ ।


यस बीचमा धार्मकि, सांस्कृतकि र पुरातात्वकि महत्त्वका सम्पदाहरू, ४० वटा पर्यटन सडक, ५२ वटा पदमार्ग, १३ वटा होमस्टे र ६ वटा पार्क तथा उद्यान नर्मिाण गरएिका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरस्थति सुर्खेत उपत्यका रङ्गिरोड, सुर्खेत वमिानस्थल लगायत उनको नेतृत्वको सरकारले ल्याएका केही महत्त्वपूर्ण कार्यक्रम भने कार्यान्वयन हुन सकेन ।


जनता आवास कार्यक्रममार्फत् दुई हजार १२५ आवास नर्मिाण भएका छन् र थप आवास नर्मिाण कार्य जारी छ । शक्षिा र खानेपानीका क्षेत्रमा पन िनकिै उपलब्ध िभएका छन् । ॅएक पालकिा, एउटा नमुना स्कुल’ भनेर प्रदेश सरकारले शक्षिा क्षेत्रमा लगानी गरेको छ ।
कर्णाली प्रदेश सरकारले छोरी जन्मनिेबत्तिकिै खाता खोलदिनिे व्यवस्था पन िगरेको छ । जस अन्तर्गत सुरुमा खाता खोल्दा १ हजार रुपैयाँ जम्मा गरनिेछ भने छोरी २० वर्ष नपुग्दासम्म मासकि ५०० रुपैयाँका दरले खातामा पैसा जम्मा गर्ने गरी प्रदेश सरकारले यो कार्यक्रम ल्याएको हो ।
उनी मुख्यमन्त्री बन्दै गर्दा जल्लिामा सुवधिा सम्पन्न अस्पताल सञ्चालनमा ल्याउने बताएका थएि । तर, हालसम्म कर्णाली प्रदेश अस्पताललाई ३ सय शय्यामा स्तरोन्नत िर जल्लिा अस्पताललाई ५० शय्या हुनेगरी पूर्वाधार तथा जनशक्त िव्यवस्थापन गर्नु बाहेक स्वास्थ्यको क्षेत्रमा अन्य गतलिो प्रगत िभएको छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com