२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

घट्यो सुनको भाउँ हेर्नुहोस कति छ तोलाको

काठमाडौं– नेपालको सुनचाँदी बजारमा आज सुुनको मूूल्य घटेको छ । छापावाल सुन प्रतितोला पाँच सय रुपैयाँले घटेर ९१ हजार तोकिएको छ। बुधबार प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज पाँच सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ५०० मा कारोबार भइरहेको छ। बुधबार प्रतितोला ९१ हजारमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर छ। चाँदी बुधबार प्रतितोला एक हजार २२५ मा कारोबार भएको थियो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com