२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

ललितपुरमा एक घरमा ग्यास सिलिन्डरमा मा आगो लागि हुँदा एकैपरिवारका चारजनाको मृत्यु

ललितपुरमा एक घरमा ग्यास सिलिन्डरमा मा आगो लागि हुँदा एकैपरिवारका चारजनाको मृत्यु

१९ कात्तिक, काठमाडौं । पाटनको मंगलबजारमा आगलागी हुँदा एकैपरिवारका चार जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ आगलागी हुँदा एकैपरिवारका चार जनाको मृत्यु भएको त्यहाका स्थानियहरु सँग प्रतिकृया लिदा उहाँहरुले जाजकारी दिनु भएको छ ।

मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्रकार छन् । प्रहरी र स्थानीयले पाँच जनाको उद्दार गरेका छन् । दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

View Post

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com