२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

केपी ओली लाई बाबुरामको चुनौती छोरी मानुषी बेलायत गएको पुष्टि गर्न अग्रह

छोरी मानुषी बेलायत गएको पुष्टि गर्न ओलीलाई बाबुरामको चुनौती

काठमाडौं पूर्वप्रधानमन्न्त्री डा : बाबुराम भट्टराईले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मानुषी बेलायत गएको प्रमाणित गर्न चुनौती दिएका छन् । सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै बाबुरामले चूनौती दिएका हुन् ।आइतबार राजधानीमा आयोजित एक कार्यक्रमा पूर्वप्रधानमन्त्री ओलीले भट्टराईलाई कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको भनेर प्रश्न गरेपछि बाबुरामले यस्तो जवाफ दिएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुरामकी छोरी बेलायतमा पढेकोमा प्रश्न उठाएका थिए ।

जवाफ ट्वीटरमा दिँदै उनले भनेका छन् पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले तथ्यहिन उडन्ते कुरा गर्नु शोभनीय भएन् म्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९–०५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला संगै गएको र संगै फर्केकी हुन् । त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नुस् न !

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com