२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

अब आउने चुनावमा केपी ओली लाई पत्तासाव पार्ने माधव नेपालको घोषणा

अब आउने चुनावमा केपी ओली लाई पत्तासाव पार्ने माधव नेपालको घोषणा

डडेलधुरा । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धनले एमालेको ‘केपी ओली गुट’लाई पत्तासाफ गर्ने अध्यक्ष नेपालको दाबी छ ।
बुधबार डडेलधुरामा आयोजित पार्टीको कार्यक्रममा आफूले ल्याएको सूर्यमा ग्रहण लागिसकेको बताउँदै न्याय पक्षमा उभिएर कलम लिएर आएको अध्यक्ष नेपालले बताए ।

उनले भने, अहिले हामी कलम लिएर अघि बढेका छौँ । अब जनताले चिन्ने छन् न्यायको पक्षमा उभिने कलम नै हो ।

उनले भने,आउने चुनावमा पाँचै पार्टी मिलेर जाने छौँ, केपी गुटको पत्तासाफ हुने छ । आउने चुनावमा केपी गुटको कति सिट आउँछ त्यो टर्च बालेर खोज्नुपर्छ भनेर मैले भनिसकेको छु ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com