२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

सर्वोच्च अदालतका ८ न्यायाधीश फर्किए इजलासमा

काठमाडौं । सर्वोच्च अदालतका ८ जना न्यायाधीशहरु इजलासमा फर्किएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलित उनीहरुले मुद्दाको सुनुवाइ थालेका हुन् ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना, कुमार चुडाल, तेजबहादुर केसी, कुमार रेग्गी, मीरा खड्का, विश्वम्भर प्रसाद श्रेष्ठ, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा इजालसमा फर्किएका हुन् ।

साथै प्रधानन्यायाधीश जबराले उनीहरुको इजलासमा सबै प्रकृतिका मुद्दाको पेशी तोकेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com