२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

प्रचण्ड र रामदेवबीच भेटवार्ता

२ मंसिर, काठमाडौं । नेपाल आएका योगगुरु तथा पतन्जली योगपीठका सञ्चालक बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्णले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

रामदेव र आचार्य रामदेव प्रचण्डलाई भेट्न बिहीबार खुमलटारस्थित प्रचण्डको निवास पुगेका थिए ।

उनीहरुले प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाको जानकारी लिनुको साथै स्वास्थ्यलाभको कामना गरेका प्रचण्डका स्वकीय गंगा दाहाल ले सामाजिक संजाल मार्फत जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com