बिपी, गणेशमान र किसुनजीको सपना पूरा गर्न सक्छु : प्रकाशमान

बिपी, गणेशमान र किसुनजीको सपना पूरा गर्न सक्छु प्रकाशमान
शनिबार काठमडौंमा भएको ‘बानेश्वरको सेरोफोरो पुस्तक’को लोकापर्ण कार्यक्रममा उनले पार्टीका संस्थापक नेताहरूले जनता र देशका लागि देखेको सपना पूरा गर्न आफृ सक्षम भएको बताए ।
‘किसुनजी, गणेशमानजीको, बिपीको जनताको जीवनयापन सहज बनाउने सपना थियो। उहाँहरूले विकसित नेपालको सपना राख्नु भएको थियो। त्यो सपना तपाईंहरुको सहयोगबाट पूरा गर्न सक्छु भन्ने विश्वास छ,’ उनले भने।
जनताको प्रतिनिधि भएपछि जस्तोजुकै अवस्था पनि फिट हुन सक्ने क्षमता हुनुपर्ने उनले बताए।