विष्णु पौडेल र बादलले पनी गराए एमाले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता

काठमाडौं । एमाले नेता विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी एमालेको १०औं महाधिवेशन अन्तरगत पौडेल र थापाले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा थापा अटाएका थिए भने पौडेलले अटाएका थिएनन् । थापा पूर्वमाओवादी नेता हुन् ।
उपाध्यक्षका लागि युवराज ज्ञवाली र घनाश्याम भुसालले उम्मेदवारी दर्ता गराइसकेका छन् । भुसाल ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता हुन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: