२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Janasewa News

कर्णाली प्रदेश सचिवमा युवा नेता चौलागाईंको उम्मेदवारी

कर्णाली प्रदेश सचिवमा युवा नेता चौलागाईंको उम्मेदवारी

र्णाली प्रदेश सचिवमा युवा नेता लक्ष्मी प्रसाद चौलागाईं (शैलेन्द्र ) आफ्नो उम्मेद्वारी रहेको बताएका छन्। दियो खबर संग कुरा गर्दै कर्णाली प्रदेश अधिवेशनमा युवा नेतृत्वको आवश्यक पर्ने भएकाले आफ्नो उम्मेद्वारी सचिव पदमा राखेको बताए ।लामो वाइसीएलको नेतृत्व लिदै कालिकोट जिल्ला निर्वाचन क्षेत्र ‘क’को पार्टी इन्चार्ज समेत बनेका युवा नेता चौलागाईं गाउँ स्तर देखि केन्द्र सम्म राजनीति राम्रो प्रभाव गर्दै आएका युवा नेता चौलागाईं लाई पार्टी सचिव हुनुपर्ने युवाहरूको माग छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com