२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

देउवा जितको नजिक ताजा मतगणना अपडेट : देउवाले १९०० मत ल्याउँदा शेखरले ल्याए १४६७ मत

कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो प्राप्त मत परिणाम अनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् ।

४००० मत गन्दासम्म देउवाले १९०० मत प्राप्त गरेका छन् भने शेखर कोइरालाले १४६७ मत ल्याएका छन् । यसैगरी विमलेन्द्र निधिले २३० मत ल्याएका छन् । प्रकाशमान सिंहले २९६ प्राप्त गरेका छन् भने कल्याण गुरुङले २० प्राप्त गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com