गगन थापाले अग्रता बढाउँदै, दोस्रोमा विश्वप्रकाश

काठमाण्डौ । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना चलिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनामा गगनकुमार थापाले सुरुदेखि नै अग्रता लिइरहनुभएको छ ।

नौ सय मत गन्दा उहाँले ५५९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माको ३५७ मत छ । यसैगरी प्रदीप पौडेल ३००, डा. प्रकाशशरण महत २९७, डा. मिनेन्द्र रिजाल १५३ र डा।राजाराम कार्कीको ३१ मत छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: