२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

गगन थापाले अग्रता बढाउँदै, दोस्रोमा विश्वप्रकाश

काठमाण्डौ । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना चलिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनामा गगनकुमार थापाले सुरुदेखि नै अग्रता लिइरहनुभएको छ ।

नौ सय मत गन्दा उहाँले ५५९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माको ३५७ मत छ । यसैगरी प्रदीप पौडेल ३००, डा. प्रकाशशरण महत २९७, डा. मिनेन्द्र रिजाल १५३ र डा।राजाराम कार्कीको ३१ मत छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com