राष्ट्र बैंकको प्रवक्ता मा डा गुणाकर भट्ट नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट तोकिएका छन् । राष्ट्र बैंककै अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका भट्ट प्रवक्तामा नियुक्त भएका हुन् ।

यसअघि राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल थिए ।

डा. भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन् । यसअघिका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला अवकाश बिदामा बसेकाले भट्टलाई उक्त जिम्मेवारी दिइएको हो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: