२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

२१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदै

काठमाडौँ । आज २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस विश्वभर मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आप्रवास दिवस मनाइँदै छ ।

हरेक वर्ष १८ डिसेम्बरका दिन यो दिवस मनाइने गरिन्छ । नेपालबाट समेत लाखौँ मानिस आप्रवासनमा छन् । पछिल्लो समय नेपालबाट रोजगारीका सिलसिलामा विदेश जानेको संख्या बढ्दो छ । भारतलगायतका देशबाट रोजगारीका लागि नेपाल आउने क्रम पनि त्यस्तै छ । म्यानमार, बंगलादेश र अफगानिस्तानबाट नेपाल आउने आप्रवासी संख्या पनि उत्तिकै छ । यिनै कुरालाई मध्यनजर गरी नेपालमा आप्रवासन दिवस मनाइँदै छ ।

बढ्दो आप्रवासनका कारण नेपालमा सामाजिक तथा मानसिक समस्या बढ्दै गएको छ भने असुरक्षित आप्रवासनमा जाने नेपालीहरुको ज्यान समेत जोखिममा पर्दै आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com