सुनको मूल्य १२ प्रतितोला सय रुपैयाँ घट्यो

काठमाडौँ । सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार ८ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ८ सय घटेर ९३ हजार रुपैयाँ कायम भएको थियो । त्यस्तै बुधबार थप ४ सय रुपैयाँ घटेर ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने हिजो प्रतितोला १० रुपैयाँ घटेकोमा आज फेरि १० रुपैयाँ नै बढेको छ । बुधबार चाँदीको मूल्य तोलामा १२४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: