२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

सुनको मूल्य १२ प्रतितोला सय रुपैयाँ घट्यो

काठमाडौँ । सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार ८ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ८ सय घटेर ९३ हजार रुपैयाँ कायम भएको थियो । त्यस्तै बुधबार थप ४ सय रुपैयाँ घटेर ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने हिजो प्रतितोला १० रुपैयाँ घटेकोमा आज फेरि १० रुपैयाँ नै बढेको छ । बुधबार चाँदीको मूल्य तोलामा १२४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com