कैलालीमा एक जना करेन्ट लागेर मृत्यु

कैलालीमा एक जना करेन्ट लागेर मृत्यु

काठमाण्डौँ । शनिबार कैलाली जिल्लाको घोडाघोडी नगरपालीका–८ आमफाँटा (शिविर) का अन्दाजी ४१ वर्षीय सुखराम डगौराको करेन्ट लागेर मृत्युु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुुसार डगौरालाई आफ्नै खेतमा विद्युतीय मोटरबाट गहुँबारीमाा पानी लगाइरहेका बेला करेन्ट लागेको थियो । उनको उपचारको क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: