२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

मनाङ मर्स्याङ्दी क्लबले च्यासल फुटबल क्लबलाई ५–० ले पराजित

पोखरा । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार पोखरा रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले च्यासल फुटबल क्लबलाई ५–० ले पराजित गरेको छ ।

मनाङको घरेलु मैदान पोखरामा भएको खेलमा आफिज ओलावालेले ह्याट्रिक पूरा गरे भने दिनेश राजवंशी र ओलुवान्मी एड सोमिडेले १/१ गोल गरे । ओलावाले म्यान अफ दि म्याचसमेत भएका छन् । ओलावालेले दुई गोल भने ६ मिनेट थपिएको अतिरिक्त समयमा गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com