मनाङ मर्स्याङ्दी क्लबले च्यासल फुटबल क्लबलाई ५–० ले पराजित

पोखरा । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार पोखरा रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले च्यासल फुटबल क्लबलाई ५–० ले पराजित गरेको छ ।

मनाङको घरेलु मैदान पोखरामा भएको खेलमा आफिज ओलावालेले ह्याट्रिक पूरा गरे भने दिनेश राजवंशी र ओलुवान्मी एड सोमिडेले १/१ गोल गरे । ओलावाले म्यान अफ दि म्याचसमेत भएका छन् । ओलावालेले दुई गोल भने ६ मिनेट थपिएको अतिरिक्त समयमा गरेका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: