२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Janasewa News

नेकपा एकीकृत समाजवादी कालिका गाउँपालिका अध्यक्षमा रामप्रसाद न्यौपाने

रसुवा । नेकपा (एकीकृत समाजवादी) कालिका गाउँपालिकाको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन् ।

आइतबार बसेको भेलाले रामप्रसाद न्यौपानेको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको सचिवमा अम्बिका अधिकारी, उपसचिवमा यशोधा नेपाली चयन भएका छन्।

त्यस्तै उपाध्यक्ष पद भने अहिले खाली राखिएको छ । त्यस्तैगरी सदस्यहरुमा कर्णप्रसाद पौडेल, निर्मला सुनुवार, गीता पौडेल, निलकण्ठ देवकोटा, सम्झना तमाङ, निमा तमाङ, शरण नेपाली, भिमप्रसाद पौडेल, दिनेश नेपाली, सीता न्यौपाने, लक्ष्मीदेवी भट्ट नेत्र न्यौपाने रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com