२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

सिद्धार्थ बैंकको साधारणसभाबाट १५ प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको १५ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न २०औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १४।२५ प्रतिशत बोनस सेयर तथा ०.७५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकको चुक्ता पुँजी हाल १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ रहेको छ ।

बैंकले हालसम्म १८९ शाखा, २०८ एटीएम, ११४ शाखारहित बैंकिङ, एक हजार ८९० पीओएसमार्फत् देशभर आफ्नो सञ्जाल विस्तार गरिसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com