२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

एनआईसी एशिया बैंकले सातै प्रदेशमा माग्यो कर्मचारी

काठमाडौँ । एनआईसी एशिया बैंकले सातै प्रदेशमा ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट ५ पदमा कर्मचारी मागेको हो । बैंकले ब्रान्च म्यानेजर, एक्सपेरियन्स म्यानेजर,अपरेशन, सर्भिस म्यानेजर, एक्सपेरियन्स एङ्कर, रिलेशनसिप म्यानेजर, डिजिटल सेल्स र डिजिटल एडप्सन एण्ड च्यानल माइग्रेसन पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

सो पदहरुका लागि कम्पनीले न्यूनतम स्नातक तहदेखि स्नाकोत्तरसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । इच्छुक योग्यता पुगेका ब्यक्तिले माघ १२ गतेसम्म कम्पनीको वेबसाइट https://www.nicasiabank.com/current-vacancies मार्फत आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com