२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

नेकपा माओवादीका अध्यक्ष प्रचण्ड कोरोनामुक्त

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

आज गरिएको पीसीआर परीक्षणमा प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रचण्डको सचिवालयले जनाएको छ ।

गएको पुष २३ गतेको परीक्षणमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भए पछि प्रचण्ड आइसोलेशनमा हुनुहुन्थ्यो ।

कोरोना पोजेटिभपछि प्रचण्डले सबै भेटघाटका कार्यक्रम स्थगित गर्नुभएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com