२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

भोलि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । कोरोना महामारीको कारण बैठक सारिएको संघिय संसद सचिवालयले जनाएको छ ।

सचिवालयका महासचिव भरतराज गौतमले एक सुचना जारी गर्दै कोरोना महामारीका कारण बैठक सार्नुपरेको बताएका छन् । यसअघि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले माघ ३ गते अर्थात भोलिका लागि बैठक आह्वान गर्नुभएको थियो ।

माघ १६ गते आइतबार दिउँसो १ बजे बस्ने सुचनामा जनाइएको छ । उता राष्ट्रियसभाको बैठक यसअघि नै अनिश्चित कालका लागि स्थगित गरिए

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com