२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

सरकारले घटायो पीसीआर शुल्क

काठमाडौं । बुधबार बाट पीपीआर शुल्क घटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन पछि पीसीआरको शुल्क घटाइएको हो ।

प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवलाई निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क धेरै भएको भन्दै घटाउन निर्देशन दिनु भएको थियो ।

सोमबारको उक्त निर्देशनसँगै बुधबारबाट स्वास्थ्य मन्त्रालयले २ सय घटाएको छ । यो सँगै अब पीसीरआर गरेवापत ८ सय तिर्नुपर्ने छ । यसअघि पीसीआरको शुल्क १ हजार लिने गरिएको थियो ।

त्यस्तै अस्पताल भर्ना भएका बिरामीहरुको भने निशुल्क पीसीआर हुनेछ । उता निजी अस्पताल र ल्याबहरुले भने १५ सयसम्म पीसीआरको शुल्क लिन पाउने मन्त्रालयले जनाएको छ ।

यसअघि निजी अस्पतालहरुले २ हजार लिने गरेका थिए । त्यस्तै पीसीआर गरेवापद पहिले ३५ भन्दा बढी लिने गरिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com