२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

राष्ट्रियसभा सदस्यमा मधेस प्रदेशबाट गठबन्धनका सिद्दिकी विजयी

प्रकाशित : माघ १३, २०७८

काठमाडौं । मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य पदमा अन्य समूहतर्फबाट सत्तारुढ पाँच दलीय गठबन्धनका मोहम्मद खालिद सिद्दिकी निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न निर्वाचनमा उनले निकटतम् प्रतिद्वन्द्वी उस्मान अन्सारीलाई पराजित गरेका हुन् । सिद्दिकीले ६ हजार ६७८ ल्याउँदा अन्सारीले दुई हजार ७६६ मतभार पाएका थिए ।

सिद्दिकीले प्रदेशसभातर्फ ७५ र स्थानीय तहतर्फ १७१ मत पाए भने अन्सारीले प्रदेशसभातर्फ २५ र स्थानीय तहतर्फ ८७ मत पाए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com