२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

मोरिसियसका राष्ट्रिय खेलाडीहरुलाई सम्मान

काठमाडौं । नेपाल मोरिसियस बिजनेस काउन्सिलले मोरिसियसको राष्ट्रिय फुटबल टोली र त्यहाँको प्रमण्डललाई बुधबार सम्मान गरेको छ ।

काठमाडौँमा आयोजित कार्यक्रममा मोरिसियसका लागि मानार्थ वाणिज्यदूत गणेश कार्कीले त्यहाँको प्रमण्डलका प्रमुख ओजेयर जाउनो र खेलको टोली नेता अचार्ड बुरानीलगायत खेलाडीलाई सम्मानित गर्दै नेपाल र मोरिसियलबीचकै मैत्रीपूर्ण खेलले दुई देशबीचको सुमधूर सम्बन्ध अझ प्रगाढ हुन योगदान पुग्ने बताउनुभयो ।

अखिल नेपाल फुलबल महासङ्घका अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलका माध्यमबाट दुई देशबीचको सम्बन्ध विस्तार हुने अपेक्षा व्यक्त गर्नुभयो ।

काउन्सिलका अध्यक्ष बटु लामिछानेले खेलका साथै व्यावसायका क्षेत्रमा पनि आगामी दिनमा दुई देशबीचको सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com