२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरे स्वागत

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वागत गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सोमबार ट्वीटमार्फत वैशाख ३० मा चुनाव गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।

‘स्थानीय तहको आवधिक निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय स्वागत योग्य छ’ उनले लेखेका छन्, ‘स्थानीय तहको निर्वाचन तयारीमा युद्ध स्तरमा जुट्न राप्रपाका सबै तहका नेता कार्यकर्ताहरुमा आह्वान गर्दछु ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com