२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

आज काँग्रेसको पदाधिकारी बैठक २ बजे बस्दै

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्ने पनि बस्ने भएको छ । भोलि बस्ने काँग्रेसको कार्य सम्पादन समितिको बैठक बस्नुअघि आज पदाधिकारी बैठक बस्न लागको हो ।

काँग्रेस स्रोतका अनुसार बैठक आज दिउँसो साढे २ बजे सानेपामा बस्नेछ । काँग्रेसको पदाधिकारी बैठक मंगलबार हिजो पनि बसेको थियो । तर प्रधानमन्त्री एंव सभापति शेरबहादुर देउवा उपस्थित भएका थिएनन् । सो कारण आज पनि पुन पदाधिकारी बैठक बस्न लागेको हो ।

आजको बैठकमा भ्रातृ संस्थाका अधिवेशन र बाँकी १६ जिल्लाको अधिवेशनबारे हुने छलफलबारे पूर्व विमर्श हुने बताइएको छ । जसको पूर्ण छलफल भोलिको केन्द्रीय कार्य सम्पादन समितिमा हुनेछ ।

मंगलबार भने पछिल्लो राजनीतिक परिस्थिति र स्थानीय निर्वाचनका बारेका कुराकानी भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com