२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृ शोक

काठमाडौं । चर्चित हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’का आमा विमला घिमिरेको निधन भएको छ । उनको उपचारको क्रमम शुक्रबार बिहान ग्रीनसिटी अस्पताल सामाखुसीमा निधन भएको हो ।

६८ वर्षिया विमलाको ९ महिना अघिको मस्तिस्क घात भएको र अप्रेशन गरिएको थियो । अप्रेशन पछि विमला अचेत अवस्थामा रहेकी थिइन् ।

विमलाको आजै अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com