छिमेकी हरु को गिद्दे नजर हाम्रो घरमा

मुक्तक
…………
होशियार होउ देश अब असफल राष्ट्र नबनोस
छिमेकी हरु को गिद्दे नजर हाम्रो घर मा न पसोस
सबै कुरा भुलेर चन्द्र सुर्य ध्वजा मा गोल बद्ध बनौ
भोलि छिमेकि को पाइला हाम्रो माटो मा न चलोस।।
………..
सुरेश बैद्य